आन्दोलनरत शिक्षक महाङ्घद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना

आन्दोलनरत शिक्षक महाङ्घद्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना

काठमाडौँ : नेपाल शिक्षक महासङ्घले सनोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यलयमा धर्ना दिएको छ । आफ्ना ३४ सुत्रीय माग सरकार समक्षा पेश गरेको र मागप्रति सरकारले सुनुवाई नगरेपछि दबाबका लागि धर्ना दिएको हो । बैशाख २० गतेदेखि चरणबद्ध…

Read More
किर्तिपुर र चन्द्रागिरी नगर समितिको संयुक्त अभियानको उद्घाटन

किर्तिपुर र चन्द्रागिरी नगर समितिको संयुक्त अभियानको उद्घाटन

`टोलटोलमा जाऔँ, गल्लि गल्लिमा जाऔँ, वैज्ञानिक समाजवादको लहर फैलाऔँ` भन्ने मूल नाराका साथ जनसेवा तथा संगठन विस्तार अभियानको दोश्रो दिंन किर्तिपुरमा सुरु गरिएको छ । किर्तिपुर नगर समिति र चन्द्रागिरी नगर समितिको संयुक्त आयोजनामा बिहीबार अभियानको उद्घाटन गरिएको छ ।…

Read More
जयसिंह धामीको हत्या विरुद्ध नेकपा चितवनद्वारा विरोध र्‍यालीसहित प्रदर्शन

जयसिंह धामीको हत्या विरुद्ध नेकपा चितवनद्वारा विरोध र्‍यालीसहित प्रदर्शन

चितवनः नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले तुईन काटि दिएपछि महाकाली नदीमा खसेर जयसिंह धामीको हत्या भएको घटनाको विरुद्ध विरोध र्‍यालीसहित विरोध सभा सम्पन्न गरेको छ । नेकपाको केन्द्रिय कार्यक्रम…

Read More
जयसिंंह धामीको हत्याको विरुद्ध सिन्धुपाल्चोक र दाेलखामा विरोध सभा

जयसिंंह धामीको हत्याको विरुद्ध सिन्धुपाल्चोक र दाेलखामा विरोध सभा

भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंंह धामीको हत्याको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले विरोधसभा गरेको छ । सिन्धुपाल्चोकको खाडीचौर बजारमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोका जिल्ला सचिव युगीनले अहिलेको दलाल संसदीय सत्ताका मतियारहरुले घटनाको दोषीलाई सत्यतथ्यसहित बाहिर ल्याउन…

Read More
जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध चितवनमा विरोध सभा

जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध चितवनमा विरोध सभा

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएर नेपाली युवक जयसिंह धामीको हत्या गरेको घटनाको विरुद्ध र्यालीसहित विरोध सभा सम्पन्न गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार…

Read More
जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध रामेछापमा प्रदर्शन

जयसिंह धामीको हत्या र भारतीय ज्यादतीविरुद्ध रामेछापमा प्रदर्शन

कुखुरे आहाल (दोरम्बा) : नेकपा रामेछापले दार्चुलाको मालघाटस्थित तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएर नेपाली युवक जयसिंह धामीको हत्या गरेको घटनालाई साम्राज्यवादी ज्यादती ठहर गर्दै जनताले यसको बदला लिएरै छोड्ने चेतावनी दिएको…

Read More
सिन्धुपाल्चोक र दोलखामा प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शन कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक र दोलखामा प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शन कार्यक्रम सम्पन्न

भारतीय एसएसबीले दार्चुलाका जयसिंहको धामीको हत्या गरेको विरोधमा सिन्धुपाल्चोक र दोलखामा आयोजना गरेको प्रदर्शन कार्यक्रम प्रहरीको हस्तक्षेपका बाबजुद सम्पन्न भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे बजारको बस पार्कबाट नारा, जुलुससहित अगाडि बढेको प्रदर्शन कार्यक्रमलाई इलाका प्रहरी वृत बाह्रबिसेको प्रहरीले रोक्न खोज्दा…

Read More
हामी राष्ट्र र जनताका लागि बलिदान गर्न तयार छौँ : नेता सिंह

हामी राष्ट्र र जनताका लागि बलिदान गर्न तयार छौँ : नेता सिंह

दोलखा : मुलुकका अन्य जिल्लाहरूमा झैँ दोलखामा पनि नेकपाको कार्यालय स्थापना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह र सहिद परिवारका सदस्य प्रकाश थामीले शुक्रबार आतिसबाजी गरेर जिल्ला सदरमुकाम चरीकोट, सातदोबाटोनजिक ओखरबाटमा संयुक्त…

Read More
नेकपा थाहा नगरपालिकाको दोस्रो बैठक सम्पन्न

नेकपा थाहा नगरपालिकाको दोस्रो बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी थाहा नगरपालिका समिति मकवानपुरको दोस्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । नेकपा मकवानपुरको १७ औँ पूर्ण बैठकले तोकेको मिति अनुसार थाहा नगरपालिका समितिको बैठक पालुङमा बसेको हो । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सेक्रेटरी…

Read More
नेकपा भरतपुर महानगरपालिका २४ नं. वडाको बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिका २४ नं. वडाको बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको भरतपुर महानगरपालिकाको बैठक सम्पन्न भएको छ । बैठक सरलको अध्यक्षतामा २१ सदस्यीय २४ नं. वडा पार्टी गठन गरिएको हो । चितवन जिल्ला इन्चार्ज सन्देशको प्रमुख आतिथ्य, विशेष अतिथि महेश, विशेष अतिथि मीनप्रसाद,…

Read More