चितवन भरतपुर महानगरपालिका वार्ड नं.२३ को बैठक सम्पन्न

चितवन भरतपुर महानगरपालिका वार्ड नं.२३ को बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला सङ्गठन समिति भरतपुर महानगरपालिका वार्ड नं.२३ को दोश्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले इन्चार्जमा राजकुमार र सचिवमा प्रकाश रहने गरि १५ जनाको वार्ड कमिटी गठन गरिएको जनाइएको छ ।

सो बैठकमा स्कुलिङ विभागका नरेशले राजनीतिक/वैचारिक मन्तव्य राखेका थिए भने वार्ड नं. २८ का इन्चार्ज हरिदत्त पौडेल र वडा नं.२४ का इन्चार्ज विरु लामाले नवगठित कमिटीलाई शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिँदै प्रकाशले समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :