चन्द्रागिरी नगरमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपामा  प्रवेश

चन्द्रागिरी नगरमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपामा प्रवेश

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. ११ मा पार्टी ध्रुबीकरण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका नगर सेक्रेटरी प्रभासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी तुल्सिनारायण महर्जन रहेका थिए । कार्यक्रममाा सुर्य सुनुवार राई, दिपक…

Read More
नेपाल कम्युनिस्ट पार्टी रसुवाले पनि एमसीसी सम्झौता जलायाे

नेपाल कम्युनिस्ट पार्टी रसुवाले पनि एमसीसी सम्झौता जलायाे

नेपाल कम्युनिस्ट पार्टी रसुवाले एमसीसी विरुद्ध विरोध कार्यक्रम तथा एमसीसी पत्र जलाएको छ । रसुवाको काकलिका चोकमा आयोजित विरोध एवं एमसीसी सम्झौता जलाउने कार्यक्रममा बोल्दै सेक्रेटरी विराजले देशको स्वाधीनताको रक्षाका लागि आम जनता एकताबद्ध हुँदै एमसीसीलाई खारेज गर्नु पर्ने धारणा…

Read More
अखिल (क्रान्तिकारी) काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) काठमाडौँको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ : “वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि सशक्त आन्दोलन, एकीकृत जनक्रान्तिका पक्षमा २६ औँ काठमाडौं जिल्ला सम्मेलन !” भन्ने मुल नारासहित काठमाडौँ जिल्लाको २६ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्ष गोबिन्द बिस्ट, उपाध्यक्ष मिम ऐडि,…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपा धादिङको बिरोध सभा

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपा धादिङको बिरोध सभा

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध विरोध सभा सम्पन्न गरेको छ । नेकपाको साताव्यापी केन्द्रीय कार्यक्रम अनुसार सदरमुकाम धादिङबेशीमा विरोध सभा गरेको हो । बिरोध सभामा नेपाल कम्युनिस्ट पार्टी धादिङ पुर्व जिल्ला इन्जार्च तथा विशेष समिति सदस्य…

Read More
नेकपा काठमाडौँ महानगर समितिको पूर्ण बैठक सम्पन्न, एमसीसी विरुद्धकाे जनसभाकाे तयारी तिव्र पार्ने

नेकपा काठमाडौँ महानगर समितिको पूर्ण बैठक सम्पन्न, एमसीसी विरुद्धकाे जनसभाकाे तयारी तिव्र पार्ने

काठमाडौँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ महानगर समितिको पूर्ण बैठक सम्पन्न भएको छ । महानगर समिति सेक्रटरी रोमिकको अध्यक्षता रहेको बैठकको प्रमुख आतिथ्यता नेपाल कम्युनष्टि पार्टी काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा महानगर समिति इन्चार्ज अविरलले गरेका…

Read More
नेकपा काठमाडौँ महानगर २, १६ र २६ को संयुक्त वडा सम्मेलन सम्पन्न

नेकपा काठमाडौँ महानगर २, १६ र २६ को संयुक्त वडा सम्मेलन सम्पन्न

काठमाडाैँः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला महानगर समिति अन्तर्गत वडा नं २, १६ र २६ को संयुक्त वडा भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीले अघिल्लो महिना मात्र सुभारम्भ गरेको “जनसेवा तथा संगठन विस्तार…

Read More
अखिल (क्रान्तिकारी) नुवाकोटको प्रथम जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) नुवाकोटको प्रथम जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य नुवाकोट जिल्ला इन्चार्ज बिन्दु, अतिथि जिल्ला सेक्रेटरी सृजनको उपस्थितिमा भेला सम्पन्न भएको छ । मेघेन्द्र न्यौपानेको अध्यक्षतामा भएको भेलाबाट १७ सदस्यीय जिल्ला…

Read More
एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) सहितको २२ दलीय मोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरबाट विरोध र्याली सुरु भएर बानेश्वरमा पुगी कोणसभामा परिणत…

Read More
एमसीसीविरुद्ध २२ दलीय मोर्चाको काठमाडौँमा प्रदर्शन हुँदै

एमसीसीविरुद्ध २२ दलीय मोर्चाको काठमाडौँमा प्रदर्शन हुँदै

काठमाडौँ : देउवा सरकारले अमेरिकी राष्ट्रघाती परियोजना एमसीसी सदनबाट पारित गर्ने कसरत गरेपछि नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) लगायतको २२ दलीय मोर्चाले आज काठमाडौँमा विरोध प्रशर्दन गर्दैछन् । दिउँसो १ बजे माइतीघर मण्डलामा हुँने प्रदर्शनमा नेपाल कम्युनिस्ट…

Read More
युवा सङ्गठन नेपाल मकवानपुरद्वारा हेटौँडामा विरोध प्रदर्शन

युवा सङ्गठन नेपाल मकवानपुरद्वारा हेटौँडामा विरोध प्रदर्शन

मकवानपुर : युवा सङ्गठन नेपाल मकवानपुरले आर्थिक अनियमितता, बेरुजु र भ्रष्टाचारविरुद्ध हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेको छ । मङ्गलबार भएको कार्यक्रमको सम्बोधन गर्दै युवा सङ्गठन नेपाल मकवानपुरका अध्यक्ष किरण अर्यालले सम्पूर्ण नागरिकका अभिभावक राज्य सरकारले गैर जिम्मेवार ढङ्गले आर्थिक अनियमितता,…

Read More