अखिल (क्रान्तिकारी) नुवाकोटको प्रथम जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) नुवाकोटको प्रथम जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) नुवाकोट जिल्ला समितिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य नुवाकोट जिल्ला इन्चार्ज बिन्दु, अतिथि जिल्ला सेक्रेटरी सृजनको उपस्थितिमा भेला सम्पन्न भएको छ । मेघेन्द्र न्यौपानेको अध्यक्षतामा भएको भेलाबाट १७ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । जसको अध्यक्षमा मेघेन्द्र न्यौपाने, उपाध्यक्षमा सुमन राई, सचिवमा रोजिना नेपाली, सहसचिवमा दिपेश राई, कोषाध्यक्ष रेनुका तामाङ लगायत रहेका छन्  ।

कार्यक्रमका अतिथिहरुले नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :