एमसीसी तथा लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन सिन्धुपाल्चोकद्वारा विरोध प्रदर्शन

एमसीसी तथा लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन सिन्धुपाल्चोकद्वारा विरोध प्रदर्शन

मेलम्ची: राष्ट्रघाती एमसीसी तथा लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन नेपाल सिन्धुपाल्चोक जिल्ला समितिको आयोजनामा मेलम्ची बजारमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ । युवाहरुले विभिन्न नारासहित मेलम्ची बजार परिक्रमा गरि सोही बजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई प्रमुख…

Read More
युवा सङ्गठन नेपाल दोलखाले लागु औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

युवा सङ्गठन नेपाल दोलखाले लागु औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दोलखा जिल्ला सङ्गठन समितिले लागु औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन गरि कोणसभा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले सम्बोधन गरेका थिए भने स्वागत मन्तव्य उजिरले गरेका थिए…

Read More
नेकपा मकवानपुरद्वारा मानबहादुर नकडोलीको १३ औँ दिनको अवसरमा श्रदाञ्जली सभा

नेकपा मकवानपुरद्वारा मानबहादुर नकडोलीको १३ औँ दिनको अवसरमा श्रदाञ्जली सभा

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले मानबहादुर नकडोलीको निधन भएको १३ औँ दिनको अवसरमा श्रदाञ्जली सभा गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको आयोजनामा आयोजित श्रदाञ्जली सभामा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको पुजनीय पिता मानबहादुर नकडोलीप्रति…

Read More
जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा सुन्दर तामाङ

जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा सुन्दर तामाङ

धादिङः जनपत्रकार संगठन नेपाल धादिङको प्रथम जिल्ला भेला गजुरीको आदमघाटमा सम्पन्नमा भएको छ । भेलाले सुन्दर तामाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । जनपत्रकार संगठन धादिङको उपाध्यक्षमा सुजन नेपाली, सचिवमा पुजा थापा र कोषाध्यक्षमा सरोज लगुन निर्विरोध…

Read More
अखिल (क्रान्तिकारी) चितवनको संयोजकमा रेम्बोर्जे

अखिल (क्रान्तिकारी) चितवनको संयोजकमा रेम्बोर्जे

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) चितवनको दोश्रो भेला सम्पन्न भएको छ । देव शमसेर लामा ‘रेम्बोर्जे’ को संयोजकत्वमा ३३ सदस्यीय ३१ औँ जिल्ला सम्मेलन आयोजक समिति गठन गर्दै भरतपुर महानगरपालिका १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा…

Read More
जनपत्रकार संगठन भक्तपुरको भेला सम्पन्न, अध्यक्षमा रौले

जनपत्रकार संगठन भक्तपुरको भेला सम्पन्न, अध्यक्षमा रौले

काठमाडौँः जनपत्रकार संगठन नेपाल भक्तपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । नयाँ थिमी भक्तपुरमा सम्पन्न भेलाले नरेन्द्र रौलेको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । फ्रण्डलाइन नेपालका सम्पादक रौले विगत १५ वर्षदेखि व्यवसायिक पत्रकारितामा क्रियाशील छन् ।…

Read More
युवा सङ्गठन नेपाल मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडामा ज्ञापनपत्र

युवा सङ्गठन नेपाल मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडामा ज्ञापनपत्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय कार्यक्रम अनुसार नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै उक्त पत्र बुझाएको हो । तीनबुँदे सहमति कार्यान्वयनका…

Read More
तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै युवा संगठन सिन्धुपाल्चोकद्वारा ज्ञापनपत्र पेश

तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै युवा संगठन सिन्धुपाल्चोकद्वारा ज्ञापनपत्र पेश

सिन्धुपाल्चोक : तीनबुँदे सहमति यथाशिघ्र कार्यन्वयन गर्न माग गर्दै युवा संगठन नेपाल सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युवा संगठन नेपाल सिन्धुपाल्चोकको संयोजक सुमन श्रेष्ठको नेतृत्वमा निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम खनाललाई ज्ञापनपत्र बुझाइएको छ । प्रधानमन्त्री…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काभ्रेमा ६ राजनीतिक पार्टीहरू

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध काभ्रेमा ६ राजनीतिक पार्टीहरू

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीसहित काभ्रेमा ६ राजनीतिक दलहरू अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको खारेजीको माग गर्दै एकै ठाउँमा उभिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी प्रताप, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी वसन्त, नेपाल कम्युनिस्ट पार्टी माओवादी…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध सिन्धुलीमा सिट्ठी जुलुसपछि कोणसभा

राष्ट्रघाती एमसीसीविरुद्ध सिन्धुलीमा सिट्ठी जुलुसपछि कोणसभा

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले राष्ट्रघाती एमसीसीविरुद्ध सिट्ठी जुलुसपछि कोणसभा सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी गोपाल, पुर्व जिल्ला सेक्रेटरी तथा बिशेष कमिटी सदस्य सशी, युवा सङ्गठन नेपालको जिल्ला अध्यक्ष तेज लामा, हरिहरपुर गढी गाउँपालिका इन्चार्ज कपिल लगायतका नेताहरूको…

Read More