युवा सङ्गठन नेपाल दोलखाले लागु औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

युवा सङ्गठन नेपाल दोलखाले लागु औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल दोलखा जिल्ला सङ्गठन समितिले लागु औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन गरि कोणसभा गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले सम्बोधन गरेका थिए भने स्वागत मन्तव्य उजिरले गरेका थिए । कार्यक्रममा जिल्ला कमिटी सदस्य कर्ण थामी र भरत थामीकोसमेत उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ ।

उक्त कार्यक्रमको सञ्चालन सोमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :