नेकपाको केन्द्रीय राजनीतिक वैचारिक प्रशिक्षण भोलि समापन हुने

नेकपाको केन्द्रीय राजनीतिक वैचारिक प्रशिक्षण भोलि समापन हुने

पर्सा (चितवन) : चितवनको पर्सामा सोमबारदेखि जारी नेकपाको केन्द्रीय राजनीतिक तथा वैचारिक प्रशिक्षण भोलि अर्थात् बिहीबार समापन हुने भएको छ । बुधबार साँझसम्म पार्टीका १११ जना सेक्रेटरी र मोर्चा प्रमुखले भौगोलिक तथा विभागीय क्षेत्रको रिपोर्टिङ गरिसकेका छन् । बिहीबार बिहान…

Read More
वैचारिक हतियारमा सान लगाउन देशभरिका नेताहरू चितवनमा

वैचारिक हतियारमा सान लगाउन देशभरिका नेताहरू चितवनमा

पर्सा, चितवन : चितवनको पर्सास्थित मुख्य राजमार्गनजिकै रहेको डिज्नी पार्क रिसोर्टको सभाहलमा सोमबारबाट नेकपाका करिब ३ सय नेता–कार्यकर्ता राजनीतिक–वैचारिक विमर्शमा जुटिरहेका छन् । मध्यअसोजमा चितवनको उखर्माउलो गर्मीले गुम्सिएका ती सहभागीहरू पूर्व मेचीदेखि पश्चिम महाकालीबाट चितवन आएर वैचारिक विर्मशका जुटेका हुन्…

Read More
चितवनमा मङ्गलबार पनि नेकपाको केन्द्रीय वैचारिक राजनीतिक प्रशिक्षण जारी

चितवनमा मङ्गलबार पनि नेकपाको केन्द्रीय वैचारिक राजनीतिक प्रशिक्षण जारी

पर्सा (चितवन) : मङ्गलबार रिपोर्ट पेस गर्नेहरूमा झापाबाट प्रशान्त, कैलालीबाट सङ्गम, बाँकेबाट अनिल, मुगुबाट समाज, पश्चिम रुकुमबाट चन्द्र, बागलुङबाट आकाश, चितवनबाट मीनप्रसाद, ललितपुरबाट विशाल, दोलखाबाट माधव गौतम ‘आकाश’, रौतहटबाट कुमार, सिराहाबाट सुशील, खोटाङबाट जीवन, इलामबाट जितमान, सुर्खेत विशेष जिल्ला डी…

Read More
अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघको सम्मेलन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघको सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघको सातौं राष्ट्रिय सम्मेलन काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मोहोन घलेको सभा अध्यक्षमा, कार्यक्रमका प्रमुख अतिथि अ.ने.क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक विनोद थापा, विशेष अतिथिमा नेपाल कम्युनिस्ट…

Read More
संसदीय व्यवस्था चरम सङ्कटमा छ : कञ्चन

संसदीय व्यवस्था चरम सङ्कटमा छ : कञ्चन

पर्सा, चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले वर्तमान संसदीय व्यवस्था दिनप्रतिदिन सङ्कटमा पर्दै गएको बताएका छन् । सोमबार चितवनमा सुरु भएको पार्टीको केन्द्रीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता कञ्चनले वर्तमान संसदीय व्यवस्था…

Read More
जनपत्रकार संगठन नेपाल रामेछापको भेला सम्पन्न, अध्यक्षमा बोहोरा

जनपत्रकार संगठन नेपाल रामेछापको भेला सम्पन्न, अध्यक्षमा बोहोरा

काठमाडौँः जनपत्रकार संगठन नेपाल रामेछापको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बद्री बाेहोराको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।संगठनको उपाध्यक्षमा दिक्षा ढुङ्गेल निर्वाचित भएकी छन् भने सचिवमा एसके शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा…

Read More
लफ्सेफेदी सबस्टेसन स्थलमा नेकपाले गाड्यो झण्डा

लफ्सेफेदी सबस्टेसन स्थलमा नेकपाले गाड्यो झण्डा

काठमाडौँ : एमसीसी प्रोजेक्ट अन्तरगतको बिधुतीय प्रसारण लाईन बिस्तार गरि निर्माण गर्न लागिएको लफ्सेफेदी सबस्टेसन स्थल शङ्खरापुर नगरपालिका वडा नम्बर ३ बोजिनिमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता पुगेका छन् । त्यहाँ स्थानीय जनतासँग छलफल गर्दै जनताको गुनासो बुझेर स्थानीय जनतासहित सबस्टेसन…

Read More
युवा सङ्गठन नेपाल नुवाकोटद्वारा दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

युवा सङ्गठन नेपाल नुवाकोटद्वारा दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नुवाकोटले लागू औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन गरेको छ । युवा सङ्गठन नेपाल नुवाकोट जिल्ला संयोजक कृष्ण श्रेष्ठको नेतृत्वमा सदरमुकाममा युवाहरूको उपस्थितिमा चर्का नारासहित प्रदर्शन गरि बजार परिक्रमा गरिएको प्राप्त समाचारमा जनाइएको…

Read More
लागू औषध दुर्व्यसनविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

लागू औषध दुर्व्यसनविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल काठमाडौँले लागू औषध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ । काठमाडौँको शान्तिवाटिकाबाट सुरु भएको र्याली ठमेलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा युवा सङ्गठन नेपाल उपत्यका व्युरो तथा ताम्सालिङ व्युरो इन्चार्ज…

Read More
युवा संगठन नेपाल रसुवाद्वारा लागू औसध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल रसुवाद्वारा लागू औसध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन

युवा संगठन नेपाल रसुवाले लागू औसध दुर्व्यसनविरुद्ध विरोध प्रदर्शन कार्यक्रम रसुवाको बेत्रावतीमा सम्पन्न गरेको छ । नारा जूलूससहित रसुवाको बेत्रावती बजार परिक्रमा गरि धुन्चे मैलुङ दोबाटो चोकमा कोण सभाको आयोजना समेत गरेको थियो । नेकपा रसुवाका सेक्रेटरी बिराजले उक्त कोणसभालाई…

Read More