३ बुँदे सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा धर्ना

३ बुँदे सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा धर्ना

नेपाल कम्युनिस्ट पार्टी रामेछापले ३ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई दबाबका लागि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । रामेछापको बसपार्कबाट सुरु भएको नारा जुलुससहितको विरोध र्याली जिल्ला प्रशासन कार्यलयमा पुगि धर्नामा बसेको थियो । धर्नापछि कोण्सभा गरिएको बताइएको छ…

Read More
नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सम्पर्क कार्यालय उद्घाटन

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको जिल्ला सम्पर्क कार्यालय उद्घाटन

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सम्पर्क कार्यालय उद्घाटन गरेको छ । एक कार्यक्रमको आयोजना गरी नेकपा मकवानपुरले सोमबार हेटौँडा उपमहानगरपालिका, जरुवा टोलमा पार्टी कार्यालय उद्घाटन गरेको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज…

Read More
तीन बुँदे सहमति कार्यान्वयनको मागसहित मकवानपुर जिल्ला प्रशासनमा धर्ना

तीन बुँदे सहमति कार्यान्वयनको मागसहित मकवानपुर जिल्ला प्रशासनमा धर्ना

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले फागुन २१ गते भएको नेकपा र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति कार्यान्वयनको मागसहित मकवानपुर जिल्ला प्रशासन कार्यालय हेटौंडामा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार आयोजित धर्ना कार्यक्रमको…

Read More
युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल चितवनको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । जनताको व्यवस्था चुन्नका लागि जनमतसङ्ग्रहको सृजना गरौँ, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादका लागि पाँचौ जिल्ला सम्मेलन भन्ने नाराका साथ रणदिप गौतमको अध्यक्षतामा…

Read More
नेकपाद्वारा भक्तपुर जिल्ला प्रशासन अगाडि धर्ना

नेकपाद्वारा भक्तपुर जिल्ला प्रशासन अगाडि धर्ना

नेपाल कम्युनिष्ट पार्टी भक्तपुरले पार्टीका नेताकार्यकर्ताहरुको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेको छ । १ घण्टा चलेको धर्ना कार्यक्रम केन्द्रिय कार्यक्रम अनुसार गरिएको हो । नेकपा भक्तपुर जिल्ला सेक्रेटरी विजय सिंहको नेतृत्वमा गरेको धर्ना कोणसभामा परिणत भएको…

Read More
नेकपा र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै चितवनमा दबाबमूलक धर्ना

नेकपा र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै चितवनमा दबाबमूलक धर्ना

चितवनः नेपाल कम्युनिस्ट पार्टी चितवनले नेकपा र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय भरतपुर दबाबमूलक धर्ना दिएको छ । धर्ना कार्यक्रमपछि भएको कोणसभामा बोल्दै नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटाले तीन बुँदे सहमतिमा राज्य इमान्दार…

Read More
तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै दोलखामा धर्ना कार्यक्रम सम्पन्न

तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै दोलखामा धर्ना कार्यक्रम सम्पन्न

तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै दोलखा जिल्ला प्रशासन अगाडि नेपाल कम्युनिस्ट पार्टीले धर्ना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी आकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । धर्ना कार्यक्रममा तीन बुँदे सहमति कार्यन्वयन गर, झुटा…

Read More
नेकपा काठमाडौँद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

नेकपा काठमाडौँद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

काठमाडौँ: तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेपाल कम्युनिस्ट पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । यसै अन्तर्गत नेकपा काठमाडौँ जिल्ला समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय बबरमहलमा धर्ना दिएको छ । प्रहरीले लगाएको निषेधित क्षेत्रलाई जनमानससहितको र्यालीले…

Read More
गोकर्णेश्वर नगरको २ महिने संगठन तथा जनसेवा विस्तार अभियान सम्पन्न

गोकर्णेश्वर नगरको २ महिने संगठन तथा जनसेवा विस्तार अभियान सम्पन्न

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी गोकर्णेश्वर नगर पालिकामा गाउँगाउँमा जाऔँ वडा वडामा जाऔँ वैज्ञानिक समाजवादको लहर फैलाऔँ भन्ने मूल नाराका साथ २ महिने संगठन तथा जनसेवा विस्तार अभियान सम्पन्न गरेको छ । सम्पूर्ण वडाहरुमा संगठन विस्तार अभियान गर्न नगर समितिलाई केन्द्रिय…

Read More
क्रान्तिलाई विजयमा पुर्याउन हामी एक ढिक्का भएर जनतामा फर्कौं : महासचिव विप्लव

क्रान्तिलाई विजयमा पुर्याउन हामी एक ढिक्का भएर जनतामा फर्कौं : महासचिव विप्लव

पर्सा (चितवन) : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको आयोजनामा चितवनको पर्सामा सोमबारदेखि जारी प्रशिक्षण आज समापन हुँदैछ । प्रशिक्षण कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षित गर्दै पार्टी महासचिव विप्लवले पार्टीको आगामी कार्यदिशाका बारेमा व्याख्या गरिरहेका छन् । प्रशिक्षणका क्रममा उनले क्रान्तिलाई विजयमा पुर्याउन…

Read More