बागमती गाउँपालिकामा व्यापक आर्थिक अनियमितता

बागमती गाउँपालिकामा व्यापक आर्थिक अनियमितता

मकवानपुर : मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमध्ये बागमती गाउँपालिका भ्रष्टाचार, कालोबजारी र आर्थिक अनियमितताको केन्द्र बन्दै गएको गुनासो बढेको छ । नेपाल कम्युनिस्ट पार्टी बागमती गाउँपालिका सेक्रेटरी भक्त माझी नेतृत्वको अनुसन्धान टोली सोमबार गाउँपालिका पुगेर अध्ययन गर्दा आर्थिक वर्ष…

Read More
प्रवक्ता प्रकाण्डले भेटे उपचाररत क्रान्तिकारी माओवादीका नेता किरणलाई

प्रवक्ता प्रकाण्डले भेटे उपचाररत क्रान्तिकारी माओवादीका नेता किरणलाई

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्डले श्वास–प्रश्वाससम्बन्धी समस्या बढेर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई भेटेर पार्टीका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पार्टीस्रोतले दिएको जानकारीअनुसार प्रवक्ता प्रकाण्डले सोमबार नेता किरणलाई…

Read More
क्रान्तिलाई विजयसम्म पुर्याउनका लागि सदा क्रान्तिकारी भइरहन आवश्यक : विप्लव

क्रान्तिलाई विजयसम्म पुर्याउनका लागि सदा क्रान्तिकारी भइरहन आवश्यक : विप्लव

काठमाडौँ : नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको छैटौँ राष्ट्रिय सम्मेलन आगामी पुस ११ र १२ गते काठमाडौँमा हुने भएको छ । महासङ्घको काठमाडौँमा सम्पन्न चौथो पूर्ण बैठकले त्यसअघि देशभर महासङ्घका जिल्ला र प्रदेश सम्मेलनका साथै सांस्कृतिक गोष्ठी, अन्तरक्रिया…

Read More
युवा संगठन नेपाल, काठमाडौं  जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, काठमाडौं जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं:  जनताको व्यवस्था चुन्नको लागि जनमत संग्रहको सृजना गरौँ! वैज्ञानिक समाजवादको पक्षमा चौथो जिल्ला सम्मेलन सफल पारौं !! भन्ने मूल नाराका साथ युवा संगठन नेपाल काठमाडौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय…

Read More
तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चरिकोटमा विरोध प्रदर्शन

तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चरिकोटमा विरोध प्रदर्शन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्लाले तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन बसपार्कबाट सुरु भएर सातदोबाटो बीचबजार हुँदै पशुपति डाडाबाट सोही रुट फिर्ता भई सातदोबाटोमा पुगी कोणसभामा परिणत भएको थियो…

Read More
अतिक्रमित भूमिमा जनगणना गर्नुपर्ने माग राख्दै अखिल क्रान्तिकारीको प्रदर्शन

अतिक्रमित भूमिमा जनगणना गर्नुपर्ने माग राख्दै अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, नावी, कुटी, गुन्जी र कालापानी लगायतका क्षेत्रमा बसोबास गर्ने जनताहरूको जनगणना गर्नुपर्ने माग राख्दै राजधानीको माईतीघर मण्डलामा दबावमुलक विरोध प्रदर्शन सम्पन्न भएको छ । उक्त…

Read More
नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको तेह्रौं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको तेह्रौं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको तेह्रौं पूर्ण बैठक आज सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव युगीनको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक, दोलखा इन्चार्ज प्रविणको प्रमुख आतिथ्यमा बसेको बैठक चौतारामा सम्पन्न भएको छ । बैठकमा पार्टीका दोलखा सचिव आकाश…

Read More
तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चितवनमा विरोध प्रदर्शन

तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै चितवनमा विरोध प्रदर्शन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले राष्ट्रघाती एमसीसी सम्झौतका विरुद्ध र नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार भरतपुरको चौबिसकोठीमा भएको विरोध प्रदर्शन पछिको विरोध सभामा बोल्दै नेकपा…

Read More
तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाबस्वरुप सिन्धुपाल्चोकमा विरोध प्रदर्शन

तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाबस्वरुप सिन्धुपाल्चोकमा विरोध प्रदर्शन

तीन बुँदे सहमति कार्यन्वनका लागि दबाव स्वरुप आज सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको आयोजनामा भएको विरोध प्रदर्शन कार्यक्रममा तीन बुँदे सहमति कार्यन्वयन गर, सम्पूर्ण राजबन्दी रिहा गर, झुटा मुद्दा खारेज…

Read More
नेकपा दोलखाद्वारा ३ बुँदे सहमति कार्यान्वयनका लागि विरोध प्रदर्शन

नेकपा दोलखाद्वारा ३ बुँदे सहमति कार्यान्वयनका लागि विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्लाले बुधबार ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । विरोध प्रदर्शन बसपार्कबाट सुरु भएर सातदोबाटो बिच बजार हुँदै पशुपति डाडा परिक्रमा गरी सातदोबाटोमा पुगि कोण सभामा परिणत भएको…

Read More