युवा सङ्गठन, नेपाल जिरी नगरपालिकाको भेला सम्पन्न

युवा सङ्गठन, नेपाल जिरी नगरपालिकाको भेला सम्पन्न

दोलखा : नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनभेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ । जस अन्तरगत दोलखाको बैतेश्वर गाउँपालिका, जिरी नगरपालिकाका विभिन्न गाउँ, टोलमा पुगी सहिद परिवारसँग भेटघाट, सङ्गठन गठनको काम सम्पन्न गरेको नेकपा दोलखाले बताएको छ । मङ्गलबार जिरी नगरपालिका, वडा…

Read More
मकवानपुरमा खोलेको एमसिए कार्यालय हटाउन संयुक्त ज्ञापन पत्र

मकवानपुरमा खोलेको एमसिए कार्यालय हटाउन संयुक्त ज्ञापन पत्र

मकवानपुर : मकवानपुरको हेटौंडामा रहेको एमसिए कार्यालय हटाउन विप्लव नेतृत्वको नेकपासहित अन्य १० वटा पार्टी तथा ५ वटा संस्थाले संयुक्त हस्ताक्षरित पत्र बुझाइएको छ । मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको एमसीसी सम्झौता कार्यान्वयनको पूर्व तयारीका लागि खोलेको उक्त कार्यालय हटाउन…

Read More
नेकपाको संयुक्त स्कुलिङ कार्यक्रम जारी

नेकपाको संयुक्त स्कुलिङ कार्यक्रम जारी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा सञ्चालन भइरहेको संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा जारी रहेको छ । शनिबारदेखि सुरु भएको स्कुलिङ कार्यक्रममा पार्टी निकट उद्योग व्यापार, बुद्धिजीवी संगठन, जनसांस्कृतिक, लेखक संघ लगायत विभिन्न विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।…

Read More
नेकपा सिन्धुलीको १२ औँ पूर्ण बैठक सम्पन्न

नेकपा सिन्धुलीको १२ औँ पूर्ण बैठक सम्पन्न

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीको १२ औँ पूर्ण बैठक सेक्रेटरी गोपाल भ्लोनको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुली/रामेछाप इन्चार्ज भरत बम ‘रणबिर’, विशेष कमिटी सदस्य शसी रायको पनि उपस्थिति…

Read More
साम्राज्यवादी हस्तक्षेपको प्रतिरोधका लागि मार्क्सवादी संस्कृतिकर्मीहरू तयार

साम्राज्यवादी हस्तक्षेपको प्रतिरोधका लागि मार्क्सवादी संस्कृतिकर्मीहरू तयार

चरीकोट (दोलखा) : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा दोलखामा ‘साम्राज्यवादी हस्तक्षेपविरुद्ध माक्र्सवादी संस्कृतिकर्मीहरूको भूमिका’ विषयक विचारगोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ । महासङ्घको दोलखा जिल्ला समिति घोषणाको अवसर पारेर आइतबार चरीकोटमा आयोजित गोष्ठीका वक्ताहरूले साम्राज्यवादी ज्यादतीले सीमा नाघेकाले कोरिया, चीन,…

Read More
जनसांस्कृतिक महासङ्घ दोलखामा लामिछाने

जनसांस्कृतिक महासङ्घ दोलखामा लामिछाने

चरीकोट : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ दोलखाको संयोजकमा राजकुमार लामिछाने चयन भएका छन् । जिल्ला सदरमुकाम चरीकोटमा आइतबार सम्पन्न माक्र्सवादी संस्कृतिकर्मीहरूको भेलाले लामिछानेको संयोजकत्वमा सात सदस्यीय जिल्ला सङ्गठन समिति निर्माण गरेको हो । समितिमा पदम थामी, पूजना बस्नेत, रजुना खत्री,…

Read More
नेकपा दोलखाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

नेकपा दोलखाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

चरीकोट : नेकपा दोलखाको राजनीतिक–वैचारिक प्रशिक्षण शनिबार चरीकोटमा सम्पन्न भएको छ । ७५ जना जिल्ला, गाउँ र नगर समितिका सदस्यलाई प्रशिक्षण दिँदै प्रमुख प्रशिक्षक नेकपाका केन्द्रीय सदस्य एवम् दोलखा–सिन्धुपाल्चोक इन्चार्ज पूर्णबहादुर सिंह ‘प्रवीण’ ले वैज्ञानिक समाजवाद साम्यवादमा पुग्ने अन्तिम र…

Read More
संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा सुरु

संयुक्त स्कुलिङ कार्यक्रम काठमाडौंमा सुरु

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा संयुक्त स्कुलिङ कार्यक्रम आजदेखि काठमाडौंमा सुरु भएको छ । शनिबार उद्घाटन भएको स्कुलिङ कार्यक्रममा पार्टी निकट उद्योग व्यापार, बुद्धिजीवी, जनसांस्कृतिक, प्रकाशन विभागका प्रतिनिधिहरुको सहभागिता रहेको छ । केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागका…

Read More
नेकपा धादिङको तेस्रो पूर्ण बैठक सम्पन्न

नेकपा धादिङको तेस्रो पूर्ण बैठक सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङको तेस्रो जिल्ला बैठक शुक्रबार धादिङबेशीमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी सुमन क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामा रहेका थिए । तेस्रो पूर्ण बैठकले पार्टी केन्द्रीय समितिको…

Read More
नेकपा चितवनद्वारा भ्रमपूर्ण समाचारको खण्डन

नेकपा चितवनद्वारा भ्रमपूर्ण समाचारको खण्डन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला सेक्रेटरी मिनप्रसादले शुक्रबार एक विज्ञप्तिमार्फत बुधबार Galaxy 4k टेलिभिजनबाट प्रशासन हुने रवि लामिछानेसँग सिधाकुरा भन्ने कार्यक्रममा पार्टीसँग सम्बन्धित रहेर चन्दा आतङ्क भन्ने शिर्षकमा प्रशारण भएको समाचारको खण्डन गरेका छन् । ‘मिति २०७८ साल…

Read More