महासङ्घद्वारा काठमाडौँमा शोकसभा सम्पन्न

महासङ्घद्वारा काठमाडौँमा शोकसभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले बुधबार पार्टीका दिवंगत नेता वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका केन्द्रीय सदश्य चन्द्रबहादुर चन्द वीरजङ्गको गत असोज २८ गते निधन भएको थियो । पार्टीको पुर्व घोषित…

Read More
नेकपा नेता वीरजङ्गको श्रद्धाञ्जली सभा तथा स्कुलिङ कार्यक्रम सम्पन्न

नेकपा नेता वीरजङ्गको श्रद्धाञ्जली सभा तथा स्कुलिङ कार्यक्रम सम्पन्न

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा आज काठमाडौँमा नेकपा नेता चन्द्र बहादुर चन्द ‘विरजङ्ग’ को श्रद्धाञ्जली सभा तथा स्कुलिङ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ ले वीरजङ्गप्रति हार्दिक…

Read More
नेताको कुरा काट्ने बानीको अन्त्य गर्नुनै वीरजङ्गप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ : भुसाल

नेताको कुरा काट्ने बानीको अन्त्य गर्नुनै वीरजङ्गप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ : भुसाल

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले नेताहरूको कुरा काट्दै हिड्ने बानीको अन्त्य गर्नुनै नेता चन्द्रबहादु चन्द ‘वीजगङ्ग’ प्रति सच्चा श्रदाञ्जली हुने बताएका छन् । नेकपा काठमाडौँ जिल्ला कमिटीले आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता भुसालले बाहिरबाहिर…

Read More
नेकपा मकवानपुरद्वारा वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण

नेकपा मकवानपुरद्वारा वीरजङ्गप्रति श्रद्धाञ्जली अर्पण

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टीका केन्द्रीय सदस्य एवम् क्रान्तिकारी योद्धा चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा आयोजित स्मृति तथा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको हो । २०१७ साल फागुन…

Read More
नेकपा चितवनद्वारा नेता वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा चितवनद्वारा नेता वीरजङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा

चितवन : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको सम्मान र स्मृतिमा नेकपा चितवनले भरतपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सभाका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले श्रद्धाञ्जली मन्तव्य राख्दै वीरजङ्गले देखाउनु भएको महान्…

Read More
वीरजङ्गको निधन सगरमाथा झैँ उच्च छ : प्रवीण

वीरजङ्गको निधन सगरमाथा झैँ उच्च छ : प्रवीण

चरिकोट, दोलखा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको सम्मान र स्मृतिमा नेकपा दोलखाले चरिकोटमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । सभाका प्रमुख अतिथि एवम् पार्टीका केन्द्रीय सदस्य पुर्णबहादुर सिंह ‘प्रवीण’ ले श्रद्धाञ्जली मन्तव्य राख्दै वीरजङ्गले देखाउनु भएको महान् क्रान्तिकारी…

Read More
नेकपा धादिङद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न

नेकपा धादिङद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी धादिङको आयोजनामा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा बुधबार श्रद्धाञ्जली सभा धादिङको नौबिसेमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा प्रमुख अतिथि तथा पार्टीका धादिङ जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले वीरजङ्गको निधनले पार्टीलाई अतुलनीय क्षति…

Read More
नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : रणवीर

नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : रणवीर

मन्थली (रामेछाप) : नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली जिल्ला इन्चार्ज भरत बम ‘रणवीर’ ले नेकपाका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को निधन बलिदान र सहादत स्तरको रहेको बताएका छन् । नेकपा रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा श्रद्धाञ्जली मन्तव्य राख्दै…

Read More
असफल व्यवस्थाको चुनाव होइन, व्यवस्था रोज्ने जनमतसङ्ग्रह गराऊ : रणवीर

असफल व्यवस्थाको चुनाव होइन, व्यवस्था रोज्ने जनमतसङ्ग्रह गराऊ : रणवीर

मन्थली (रामेछाप) : नेकपाका केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली पार्टी इन्चार्ज भरत बम ‘रणवीर’ ले आफ्नो पार्टी यो असफल दलाल पुँजीवादी व्यवस्था र यसले गराउने चुनावमा नजाने प्रस्ट पारेका छन् । यो व्यवस्था असफल भइसकेकाले वैज्ञानिक समाजवाद स्थापना भएरै छोड्ने विश्वास…

Read More
एमसीसीको कार्यालय तत्काल बन्द गर्न नेकपाकाे चेतावनी

एमसीसीको कार्यालय तत्काल बन्द गर्न नेकपाकाे चेतावनी

काठमाडौँ लगायत विभिन्न जिल्लामा खोलिएको एमसीसीको कार्यालय तत्काल बन्द गर्न नेपाल कम्युनिष्ट पार्टीले चेतावनी दिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी काठमाडौँले मंगलबार काठमाडौँका कार्यालय प्रमुखलाई पत्र पठाउदै राष्ट्रघाती सम्झौता एमसीसी जबरजस्त लाद्ने कुचेष्टा नगर्न चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट…

Read More