नेकपा चितवनको पूर्ण बैठक सम्पन्न

नेकपा चितवनको पूर्ण बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटाको अध्यक्षतामा भरतपुर महानगरपालिका ८ मा बसेको बैठक आगामी मङ्सिर ८ गते पार्टी पुनस्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजना हुने, साथै महासचिव नेत्रविक्रम चन्द…

Read More
किसान महासङ्घ धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न

किसान महासङ्घ धादिङको प्रथम जिल्ला सम्मेलन सम्पन्न

धादिङ : “किसान आन्दोलनलाई नयाँ उचाइँमा उठाऔं !, दलाल र भूमाफियाहरूको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरौं !!” भन्ने मुल नाराका साथ अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) जिल्ला समिति धादिङको प्रथम जिल्ला सम्मेलन निलकण्ठ नगरपालिकाको वली डाँडामा सम्पन्न भएको छ । सम्मेलनले…

Read More
आर्थिक आधार परिवर्तन नभएसम्म उपरिसंरचना परिवर्तन हुँदैनः कञ्चन

आर्थिक आधार परिवर्तन नभएसम्म उपरिसंरचना परिवर्तन हुँदैनः कञ्चन

सिन्धुपाल्चोकः नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले जबसम्म राज्यव्यवस्थाकाे आर्थिक आधार परिवर्तन हुँदैन तबसम्म राज्यको कुनै पनि उपरिसंरचना परिवर्तन हुनै नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका…

Read More
धादिङमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

धादिङमा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश

धादिङ : विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी धादिङमा प्रवेश गरेका छन् । बुधबार नौबिसेमा भएको युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलनमा एमाले र राप्रपा परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । संसदीय व्यवस्थाले देशलाई निकास नदिने भन्दै…

Read More
नेकपा सिन्धुलीले गर्यो वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

नेकपा सिन्धुलीले गर्यो वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको श्रद्धाज्जली सभा सम्पन्न गरेको छ । उक्त सभामा पार्टी बिशेष कमिटी सदस्य शशी राई, जिल्ला सेक्रेटरी गोपाल ब्लोन, जिल्ला सदस्यहरू तेज लामा, राजन माझी लगायतको उपस्थिति रहेको थियो । सभामा…

Read More
मङ्सिर ८ को कार्यक्रम भव्य बनाउने निर्णय गर्दै नेकपा रामेछापको बैठक सम्पन्न

मङ्सिर ८ को कार्यक्रम भव्य बनाउने निर्णय गर्दै नेकपा रामेछापको बैठक सम्पन्न

मन्थली (रामेछाप) : आगामी मङ्सिर ८ गते काठमाडौँमा आयोजना हुने पार्टी पुनर्गठन दिवस भव्य रूपमा सफल पार्ने निर्णय गर्दै नेकपा रामेछापको पन्धौँ पूर्ण बैठक बुधबार सम्पन्न भएको छ । बैठकमा नेकपा केन्द्रीय सदस्य एवम् रामेछाप–सिन्धुली इन्चार्ज रणवीरले तीन लाल (पुष्पलाल–गङ्गालाल–कृष्णलाल)…

Read More
जनसांस्कृतिक महासङ्घ रामेछापमा ७९ वर्षीय पुष्पराज पौडेल

जनसांस्कृतिक महासङ्घ रामेछापमा ७९ वर्षीय पुष्पराज पौडेल

मन्थली (रामेछाप) : अब बल प्रयोगबाट परिवर्तन र क्रान्ति सम्पन्न गर्न सम्भव छैन भनेर पलायनवादीहरूले आत्मसमर्पण गरेकै समयमा रामेछापमा ७९ वर्षीय क्रान्तिकारी नेता पुष्पराज पौडेलले सांस्कृतिक मोर्चाको नेतृत्व समालेका छन् । आफ्नो ७९ औँ जन्मदिनकै दिन कात्तिक ९ गते जिल्ला…

Read More
युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलन सम्पन्न

धादिङ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, धादिङको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । ‘भ्रष्टाचार, दलाल र माफियाका विरुद्ध सशक्त जुझारु युवा आन्दोलन !, जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि चौथो जिल्ला सम्मेलन !!’ भन्ने मुल नाराका साथ…

Read More
नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : हितमान

नेता वीरजङ्गको निधन बलिदान र सहादत स्तरको हो : हितमान

ललितपुर : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर/ललितपुर जिल्ला इन्चार्ज नवीन बिश्वकर्मा ‘हितमान’ ले नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को निधन बलिदान र सहादत स्तरको रहेको बताएका छन् । नेकपा ललितपुरले बुधबार पुल्चोक, पाट्नढोकामा आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै…

Read More
नेकपा सिन्धुपाल्चोकद्वारा नेता वीरजङ्गप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण

नेकपा सिन्धुपाल्चोकद्वारा नेता वीरजङ्गप्रति सम्मानसहित श्रद्धाञ्जली अर्पण

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको आयोजनामा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा बुधबार श्रद्धाञ्जली सभा मेलम्ची ९ ज्यामिरेमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि तथा पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिव युगीनले वीरजङ्गको निधनले पार्टी र एकीकृत जनक्रान्तिलाई…

Read More