युवा सङ्गठन नेपाल नुवाकोटद्वारा दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

युवा सङ्गठन नेपाल नुवाकोटद्वारा दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नुवाकोटले लागू औषध दुर्व्यसनीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

युवा सङ्गठन नेपाल नुवाकोट जिल्ला संयोजक कृष्ण श्रेष्ठको नेतृत्वमा सदरमुकाममा युवाहरूको उपस्थितिमा चर्का नारासहित प्रदर्शन गरि बजार परिक्रमा गरिएको प्राप्त समाचारमा जनाइएको छ ।

युवा सङ्गठन नेपाल जिन्दावाद, लागू औषध निषेध गरौँ, बिकृति बिसङ्गतिविरुद्ध सङ्घर्ष गरौँ, एकीकृत जनक्रान्ति जिन्दावाद, जनमतसङ्ग्रह घोषण गर भन्ने नाराका साथ प्रदर्शन सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :