राष्ट्रघाती एमसीसी सम्झाैता विरुद्ध नेकपा सिन्धुपाल्चोकद्वारा विराेध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झाैता विरुद्ध नेकपा सिन्धुपाल्चोकद्वारा विराेध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झाैता विरुद्ध नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले आज विराेध प्रदर्शन कार्यक्रम गरेको छ । सिन्धुपाल्चोककाे बाहुने पाटीमा सम्पन्न भएकाे उक्त कार्यक्रममा जिल्ला सचिव युगीनले सम्बाेधन गर्दै राष्ट्रघाती एमसीसीकाे विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने बताए । एमसीसी…

Read More
संसद् भवन प्रहरीको घेरामा, प्रदर्शनकारीले बिजुलीबजारको घेरा तोडे

संसद् भवन प्रहरीको घेरामा, प्रदर्शनकारीले बिजुलीबजारको घेरा तोडे

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौता सदनमा टेबुल गरेरै छोड्ने पाँचदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको हठका विरुद्ध आज प्रदर्शनकारीले प्रहरीको बिजुलीबजारको घेरा तोडेर नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारी प्रहरी घेरा तोडेर नयाँबानेश्वर चोकनजिक पुगी एमसीसी र सरकारविरुद्ध नारा लगाइरहेको…

Read More
माइतीघरमण्डलबाट एमसीसीविरुद्ध जुलुस सुरु

माइतीघरमण्डलबाट एमसीसीविरुद्ध जुलुस सुरु

काठमाडौँ : एमसीसीविरुद्ध आज संसद् भवनअगाडि प्रदर्शनका लागि माइतीघरमण्डलबाट नेकपालगायत ६ दल र दुई मोर्चाको संयुक्त जुलुस १२ बजे सुरु भएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत जनसरोकारका विषयमा सङ्घर्ष गरिरहेका ६ दल र दुई मोर्चाले आज संसद् भवनका साथै देशभर…

Read More
मकवानपुरमा नेपाल बन्द सफल, बन्दकर्ताद्वारा जेब्रा क्रसिङ मर्मत

मकवानपुरमा नेपाल बन्द सफल, बन्दकर्ताद्वारा जेब्रा क्रसिङ मर्मत

मकवानपुर : अमेरिकी सहयोग परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित पाँच दल र एक मोर्चाको संयुक्त केन्द्रीय योजना अनुरुप घोषणा गरिएको नेपाल बन्द मकवानपुरमा पनि सफल भएको छ । आजको बन्द सफल बनाउन नेपाल कम्युनिस्ट पार्टी…

Read More
युवा संगठन नेपाल बागमती प्रदेशको बैठक सम्पन्न

युवा संगठन नेपाल बागमती प्रदेशको बैठक सम्पन्न

युवा संगठन नेपाल बागमती प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ । संगठनका बागमती प्रदेश इन्चार्ज प्रविन धामीको अध्यक्षतामा भएको बैठकमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली, महासचिव बिदुशीको आतिथ्यता रहेको थियोे । साथै बैठकमा युवा संगठनका केन्द्रीय सचिवालय सदस्य…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिव  र अखिल (क्रान्तिकारी) भक्तपुर संयाेजक गिरफ्तार

जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिव र अखिल (क्रान्तिकारी) भक्तपुर संयाेजक गिरफ्तार

एमसीसी विरुद्ध आह्वान गरिएको नेपाल बन्द गर्ने क्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव टीका चाैधरीलाई बिहानै प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सामाखुसीबाट गिरफ्तार गरेको गणतान्त्रिक मञ्चले जनाएको छ । यसैगरी भक्तपुरकाे सल्लाघारीबाट बिहानै अखिल (क्रान्तिकारी) का भक्तपुर जिल्ला…

Read More
नेपाल बन्दको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकको २ ठाउँमा मसाल जुलुस सम्पन्न

नेपाल बन्दको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकको २ ठाउँमा मसाल जुलुस सम्पन्न

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध भोलि आह्वान गरिएको नेपाल बन्दको पूर्वसन्ध्यामा सिन्धुपाल्चोकको २ ठाउँमा मसाल जुलुस कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोकको मेलम्ची र लिसंखु गाउँपालिकामा आज साँझ मसाल जुलुस गरिएको नेकपा सिन्धुपाल्चोकले जनाएको छ । भोलिको नेपाल बन्दलाई सफल पार्न…

Read More
दोलखाको जिरीमा राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन

दोलखाको जिरीमा राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला अन्तरगत जिरी नगर समितिले राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दोलखा जिल्ला सदस्य विशाल जिरेलको नेतृत्वमा भएको थियो । मसाल जुलुस कार्यक्रमलाई सम्बोधन गर्दै विशाल जिरेलले यदि यो…

Read More
मकवानपुरमा शुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाइयो

मकवानपुरमा शुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाइयो

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शुभकामना आदानप्रदान गरी २७ औं जनयुद्ध दिवस मनाएको छ । हेटौँडा १ जरुवाटोलस्थित आफ्नै पार्टीे कार्यालयमा भएको कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रमा रहेका पार्टीका नेता–कार्यकर्ताका साथै सर्वसाधारणको उल्लेख्य उपपस्थिति थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा…

Read More
जनयुद्ध दिवसमा युवा सङ्गठन गठन

जनयुद्ध दिवसमा युवा सङ्गठन गठन

भरतपुर (चितवन) : नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुरमा २७ औँ जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा ध्रुव, विशेष अतिथि रणदीप गौतम, अतिथि हुकुम, दुर्गा सुवेदी, राजकुमार तिमिल्सिना, धर्म विश्वकर्मा, भरत न्यौपाने, हरिदत्त पौडेल, बिरु लामा, रूपक काफ्ले,…

Read More