नेकपासहित ४ दलद्वारा एमसीसी विरुद्ध सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय घेराउ

नेकपासहित ४ दलद्वारा एमसीसी विरुद्ध सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय घेराउ

चौतारा: नेपाल कम्युनिस्ट पार्टीसहित ४ दलले एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्दै सिन्धुपाल्चोककाे जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । एमसीसीको विरुद्ध सिन्धुपाल्चोकाे चौतारामा रहेको जिल्ला प्रशासन कार्यालय घेराउ गर्न प्रदर्शनसहित जुलुस गएको थियो । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी),…

Read More
नेकपा रामेछापले गर्यो जिल्ला प्रशासन कार्यालय घेराउ

नेकपा रामेछापले गर्यो जिल्ला प्रशासन कार्यालय घेराउ

मन्थली : नेकपा रामेछापले राष्ट्रघाती एमसीसी सम्झौता संसद्‌मा टेबुल गरिएको विरोधमा बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेको छ । जिल्ला प्रशासन कार्यालयअगाडि आयोजित घेराउ र प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठले केही दलालहरूले एमसीसी राष्ट्रहितमा छ…

Read More
श्रमिक समुदाय मोर्चा नेपाल नुवाकोटको बैठक सम्पन्न

श्रमिक समुदाय मोर्चा नेपाल नुवाकोटको बैठक सम्पन्न

नुवाकोट : नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल नुवाकोट जिल्लाको दोश्रो पूर्ण बैठक साङ्गठनिक योजना, सङ्घर्ष योजनासहित सानदार रूपमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता श्रमिक सामुदाय मोर्चाको केन्द्रीय सदस्य तथा नुवाकोट/रसुवा जिल्ला इन्चार्ज एवम् नुवाकोट जिल्ला अध्यक्ष सर्मिला नेपालीले…

Read More
नेकपालगायत पाँच दल आबद्ध सांस्कृतिक मोर्चाले एमसीसीविरुद्ध अहिले सडक तताउँदै

नेकपालगायत पाँच दल आबद्ध सांस्कृतिक मोर्चाले एमसीसीविरुद्ध अहिले सडक तताउँदै

काठमाडौँ : नेकपालगायत ६ राजनीतिक दल र २ मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध सडक सङ्घर्ष सञ्चालन गरिरहेको समयमा पाँचदलीय गठबन्धनको देउवा सरकारले ८ गते सडकमा रक्तभेल बगाउँदै सदनमा एमसीसी टेबुल गरेपछि पाँचवटा जनसांस्कृतिक मोर्चाले अहिले सडक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।…

Read More
एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरूलाई इच्छाकामना गाउँपालिका प्रवेश निषेध

एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरूलाई इच्छाकामना गाउँपालिका प्रवेश निषेध

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनको इच्छाकामना गाउँपालिका कमिटीले हाल नेपाल सरकारले ल्याउन खोजेको राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको लागि इच्छाकामना गाउँपालिकाको कार्यालयको मुल गेटमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने सांसद र नेताहरूलाई इच्छाकामना गाउँपालिकामा प्रवेश निषेध गरेको छ । उक्त…

Read More
युवा सङ्गठन नेपाल नुवाकोट जिल्लाको दोस्रो बैठक सम्पन्न

युवा सङ्गठन नेपाल नुवाकोट जिल्लाको दोस्रो बैठक सम्पन्न

नुवाकोट : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल नुवाकोट जिल्लाको दोस्रो बैठक सम्पन्न भएको छ । नुवाकोट जिल्ला अध्यक्ष सङ्गमको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी नुवाकोट जिल्ला सेक्रेटरी सृजनको प्रमुख आतिथ्यता, युवा सङ्गठन नेपाल बागमती प्रदेश इन्चार्ज प्रबिन धामी र…

Read More
राष्ट्रघाती एमसीसीविरुद्ध नुवाकोट जिल्ला प्रशासन कार्यालय घेराउ

राष्ट्रघाती एमसीसीविरुद्ध नुवाकोट जिल्ला प्रशासन कार्यालय घेराउ

नुवाकोट : अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र दुई मोर्चाहरूको संयुक्त आयोजनामा नुवाकोटमा बिरोध प्रदर्शन भएको छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको…

Read More
एमसीसी विरुद्ध सिन्धुपाल्चोकमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न

एमसीसी विरुद्ध सिन्धुपाल्चोकमा विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र २ माेर्चाले सिन्धुपाल्चोकमा विराेध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रशासन कार्यालय संयुक्त घेराउ कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीकाे विशेष कमिटी सदस्य किरण घिमिरेले एमसीसीकाे खारेजी…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नुवाकोटको बिदुर बजारमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नुवाकोटको बिदुर बजारमा विरोध प्रदर्शन

नुवाकोट : राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले शुक्रबार विरोध प्रदर्शन कार्यक्रम गरेको छ । नुवाकोटको बिदुर बजारमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सेक्रेटरी सिर्जनले सम्बोधन गर्दै राष्ट्रघाती एमसीसीको विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने, एमसीसी सम्झौता…

Read More
एमसीसी सम्झौताको विरुद्धमा काभ्रेमा संयुक्त सङ्घर्ष

एमसीसी सम्झौताको विरुद्धमा काभ्रेमा संयुक्त सङ्घर्ष

काभ्रे : एमसीसीविरुद्ध ६ दल र दुई मोर्चाले कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । एमसीसी सम्झौताविरुद्ध गरिएको आजको प्रदर्शन कार्यक्रम बनेपाको चार दोबाटो चोकमा भएको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य आधारले राष्ट्रप्रेमि शक्तिहरू देश बचाउँन पार्टी भन्दा…

Read More