चितवनमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

चितवनमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न गरेको छ । मोलपोत चोकबाट निकालिएको जुलुसले एमसीसी खारेज गर, दलाल सरकार राजीनामा दे, महिलालाई ५० प्रतिशत अधिकार दे भन्दै…

Read More
सहिद सप्ताहमा ओखलढुङ्गामा सडक मर्मत तथा सरसफाइ

सहिद सप्ताहमा ओखलढुङ्गामा सडक मर्मत तथा सरसफाइ

ओखलढुङ्गा : सहिद सप्ताहका अवसरमा नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले मानेभञ्ज्याङ गापा ४ अवस्थित पङ्खुु–केतुके सडक मर्मत तथा सरसफाइ गरेको छ । नेकपा ओखलढुङ्गा जिल्ला सेक्रेटरी दिनेश सारूको नेतृत्वमा सम्पन्न निर्माणकार्यमा नेकपाका नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको सहभागिता रहेको बताइएको…

Read More
काभ्रेमा माओवादी केन्द्रमा पहिरो विप्लव नेकपामा प्रवेश गर्नेकाे लर्काे

काभ्रेमा माओवादी केन्द्रमा पहिरो विप्लव नेकपामा प्रवेश गर्नेकाे लर्काे

एमसीसी पास गरेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राष्ट्रघात गरेको भन्दै काभ्रेमा माओवादी केन्द्र परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मंगलबार बनेपामा एक कार्यक्रमको आयोजना गरेर ती नेता तथा…

Read More
दोलखामा नेपाल बन्द प्रभावकारी, राष्ट्रघाती एमसीसीविरुद्ध कालिञ्चोकमा प्रदर्शन

दोलखामा नेपाल बन्द प्रभावकारी, राष्ट्रघाती एमसीसीविरुद्ध कालिञ्चोकमा प्रदर्शन

दोलखा : दोलखामा नेपाल बन्द प्रभावकारी बनेको छ । नेपाल कम्युनिस्ट पार्टी दोलखाले कालिञ्चोक गाउँपालिका वडा नं. २ मा राष्ट्रघाती एमसीसीविरुद्ध जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । प्रदर्शनमा उपस्थित नेता–कार्यकर्ताले एमसीसी खारेज गर ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत…

Read More
संसद् भवनअगाडि कुकुर बम भेटियो !

संसद् भवनअगाडि कुकुर बम भेटियो !

काठमाडौँ : संसद्‌वादी दलहरूले आइतबार जुन थलोबाट निर्लज्जतापूर्वक राष्ट्रघाती एमसीसी पारित गरेका थिए, त्यसको भोलिपल्टै त्यहाँ कुकुर बम फेलापरेको समाचार सनसनीपूर्ण बनेको छ । एमसीसी पारित गर्ने संसद्‌वादी दलका विरुद्ध जनआक्रोश बढेको समयमा संसद् भवनबाहिर कुकुर बम फेलापरेको जनाइएको छ…

Read More
विशेष कमिटी सदस्य ध्रुवसहित चारजना गिरफ्तार

विशेष कमिटी सदस्य ध्रुवसहित चारजना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला विशेष कमिटी सदस्य ध्रुव खड्डा लगायतका चारजना नेतालाई बन्द प्रचार गर्दै गर्दा प्रहरीले गिरफ्तार गरेको छ । चितवन जिल्ला कार्यालय सचिव प्रेम चौधरीले दिएको जानकारीअनुसार बन्द आह्वान् गर्दै गर्दा विशेष कमिटीका सदस्य ध्रुव…

Read More
नेकपा काठमाडौं महानगर इन्चार्ज अविरलसहित नेवा मुक्तिमोर्चा अध्यक्ष दिपक मानन्धर गिरफ्तार

नेकपा काठमाडौं महानगर इन्चार्ज अविरलसहित नेवा मुक्तिमोर्चा अध्यक्ष दिपक मानन्धर गिरफ्तार

एमसीसी सम्झौताकाे विरुद्ध आह्वान गरिएको नेपाल बन्दका क्रममा नेपाल कम्युनिस्ट पार्टीका काठमाडौं जिल्ला सचिवालय सदस्य तथा काठमाडौं महानगर समितिका इन्चार्ज अविरल चन्द र नेवा मुक्तिमोर्चाका काठमाडौं जिल्ला अध्यक्ष दिपक मानन्धरलाई साेह्रखुट्टेबाट प्रहरीले गिरफ्तार गरेको छ । बन्द गराउने क्रममा केहीबेर…

Read More
सिन्धुलीबाट नेकपा जिल्ला सेक्रेटरी र विशेष समिति सदस्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित ११ जना गिरफ्तार

सिन्धुलीबाट नेकपा जिल्ला सेक्रेटरी र विशेष समिति सदस्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित ११ जना गिरफ्तार

काठमाडौँ : नेपाल बन्दका लागि आह्वान र अनुरोधका साथ माइकिङ गर्दै हिँडेका नेकपा सिन्धुलीका सेक्रेटरी गोपाल ब्लोन, विशेष समिति सदस्य शशी राई, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य भरत बुर्जासहित ११ जनालाई प्रहरीले आज बिहान साढे सात बजे सिन्धुलीमाडीबाट गिरफ्तार गरेको छ…

Read More
एमसीसी विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न

एमसीसी विरुद्ध काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई वटा मोर्चाको घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौं उपत्यका लगायत देशैभर एमसीसी विरुद्ध कोणसभा कार्यक्रम सम्पन्न भएको छ । यसैअन्तरगत नेकपा काठमाडौं महानगरपालिकाले एमसीसी विरुद्ध कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । काेणसभालाई…

Read More
संयुक्त सङ्घर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडा घेराऊ

संयुक्त सङ्घर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय हेटौँडा घेराऊ

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेतृत्वमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको संयुक्त सङ्घर्ष समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराऊ गरिएको छ । हेटौँडाको बुद्ध चोकदेखि सुरु भएको विरोध प्रदर्शन सहितको र्याली जिल्ला प्रशासन कार्यालय पुगेर कार्यालय घेराऊ गरिएको हो ।…

Read More