अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा अन्तरक्रिया सम्पन्न

अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा अन्तरक्रिया सम्पन्न

अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशकाे आयोजनामा `नेपालमा बढ्दो महिला /छात्रा हिंसा र यसको समाधान´ विषयक अन्तरक्रिया कार्यक्रम पद्मकन्या क्याम्पस बागबजारमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्यायकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे अध्यक्षता तथा अवधारणापत्र प्रस्तुत…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

मकवानपुर : अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको छात्रा विभागबाट केन्द्रीय कार्यक्रम अनुसार विभिन्न मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारी मकवानपुरका सह–सचिव एवम् छात्रा विभाग प्रमुख शर्मिला थोकरद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ, “पछिल्लो…

Read More
श्रमिक समुदाय मोर्चा नेपाल भरतपुर महानगरको प्रथम भेला सम्पन्न

श्रमिक समुदाय मोर्चा नेपाल भरतपुर महानगरको प्रथम भेला सम्पन्न

चितवन : श्रमिक समुदाय मोर्चा नेपाल भरतपुर महानगरको प्रथम भेला सम्पन्न भएको छ । शनिबार सप्तगण्डकी कलेजको सभाहल भरतपुरमा टेकराज विसीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त भेलामा प्रमुख अतिथि विशेष समिति सदस्य तथा फ्याक्सन इन्चार्ज ध्रुव खड्का, विशेष अतिथिहरू…

Read More
विभिन्न पार्टी परित्याग गरि दशजना नेकपा दोलखामा प्रबेश

विभिन्न पार्टी परित्याग गरि दशजना नेकपा दोलखामा प्रबेश

चरिकोट : नेपाल कम्युनिस्ट पार्टी दोलखाको आयोजनामा बुधबार चरिकोटमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि दशजना नेकपामा प्रबेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा माओवादी केन्द्रबाट बिक्रम थामी (कालिञ्चोक गाउँपालिका–२), भीम थामी…

Read More
रामेछापमा एक बालिकालाई क्रुर यातना दिएको घटनाप्रति श्रमिक समुदाय माेर्चाद्वारा घोर विरोध एवम् भत्र्सना

रामेछापमा एक बालिकालाई क्रुर यातना दिएको घटनाप्रति श्रमिक समुदाय माेर्चाद्वारा घोर विरोध एवम् भत्र्सना

श्रमिक समुदाय माेर्चा नेपालले रामेछापमा १२ वर्षिय बालिका सरिता नेपालीलाई  क्रुर यातना र जातीय विभेद तथा छुवाछुतको घटनाप्रति घोर विरोध एवम् भत्र्सना गरेको छ । श्रमिक समुदाय माेर्चा नेपालका संयाेजक विक्रम नेपालीले प्रेस विज्ञप्ति जारी गरी रामेछाप जिल्लाको मन्थली नगरपालिका…

Read More
अखिल (क्रान्तिकारी)द्वारा एमसीसी विरुद्ध विद्यार्थी जागरण कार्यक्रम

अखिल (क्रान्तिकारी)द्वारा एमसीसी विरुद्ध विद्यार्थी जागरण कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) विशेष जिल्ला समितिले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विद्यार्थी जागरण कार्यक्रमलाई तिब्रता दिएको छ । सम्पूर्ण नेपाली जनता एमसीसीको विरुद्ध रहँदा रहँदै नेपालका संसदीय व्यवस्थाका केही राष्ट्रघाती दलाल पार्टीहरुको उच्च नेतृत्व अमेरिकाको उच्च दबाब,…

Read More
राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन

राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध मकवानपुरमा विरोध प्रदर्शन

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टीसहित अन्य पाँच कम्युनिस्ट पार्टी र दुई मोर्चा निकट संयुक्त ट्रेड युनियन महासंघ मकवानपुरले राष्ट्रघाती एमसीसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्ध विरोध प्रदर्शन सहितको कोणसभा कार्यक्रम गरेको छ । कार्यक्रम सोमबार बिहान बागमती प्रदेशको राजधानी…

Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा चितवनमा विरोध प्रदर्शन तथा सभा

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा चितवनमा विरोध प्रदर्शन तथा सभा

चितवन : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनले राष्ट्रघाती एमसीसी सम्झौता मजदुरका अधिकारका विषयमा र पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजीको माग राख्दै श्रमिक मजदुरहरू लायन्सचोकदेखि पुल्चोकसम्म वृहत र्यालीसहित कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विशेष…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटाैंडामा एमसीसी विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा हेटाैंडामा एमसीसी विरुद्ध प्रदर्शन

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले बिहीबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्ध गरिएको विरोध प्रदर्शनमा मकवानपुरको हेटौंडामा अवस्थित विभिन्न क्याम्पसका विद्यार्थीहरुको सशक्त सहभागिता रहेको छ । प्रत्येक क्याम्पसबाट…

Read More
काभ्रेमा माओवादी केन्द्रका वडा सचिवसहित ४ जना नेकपामा प्रवेश

काभ्रेमा माओवादी केन्द्रका वडा सचिवसहित ४ जना नेकपामा प्रवेश

एमसीसी पास गरेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राष्ट्रघात गरेको भन्दै काभ्रेमा उक्त पार्टी परित्याग गरेर दर्जन बढी नेता तथा कार्यकर्ताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मंगलबार बनेपामा एक कार्यक्रमको आयोजना गरेर ती नेता तथा…

Read More