उपत्यकाका तीन जिल्लाले संयुक्त रुपमा मनाए २७ औँ जनयुद्ध दिवस

उपत्यकाका तीन जिल्लाले संयुक्त रुपमा मनाए २७ औँ जनयुद्ध दिवस

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले २७ औँ जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । नेकपाले देशभर विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो । काठमाडौँ, भक्तपुर र ललितरपुर जिल्ला पार्टीले पनि संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन्…

Read More
रामेछापमा र्याली र अबिरजात्रासहित २७ औँ जनयुद्ध दिवस मनाइयो

रामेछापमा र्याली र अबिरजात्रासहित २७ औँ जनयुद्ध दिवस मनाइयो

मन्थली : नेकपा रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा र्याली र प्रदर्शन गर्दै २७ औँ जनयुद्ध दिवस मनाएको छ । पार्टी कार्यालयबाट निस्केको नेकपा रामेछापका नेता–कार्यकर्ता, जवस र मोर्चा सम्बद्ध ५० भन्दा बढी क्रान्तिकारीहरूको जुलुस २७ औँ जनयुद्ध दिवस सफल पारौँ, एकीकृत…

Read More
दोलखामा २७ औँ जनयुद्ध दिवसमा समाज घर शिलान्यास, सहिद परिवार र अग्रज सम्मानित

दोलखामा २७ औँ जनयुद्ध दिवसमा समाज घर शिलान्यास, सहिद परिवार र अग्रज सम्मानित

दोलखा : नेपाल कम्युनिस्ट पार्टी दोलखाको आयोजनामा जिल्लाको कालिन्चोक गाउँपालिका वडा नं. १ मा २७ औँ महान जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ । जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमका अवसरमा समाज घरको शिलान्यास गरिएको छ । समाज घरको शिलान्यास पार्टीका…

Read More
नेकपा सिन्धुपाल्चोकले २७ औँ महान जनयुद्ध दिवस मनायो

नेकपा सिन्धुपाल्चोकले २७ औँ महान जनयुद्ध दिवस मनायो

वैज्ञानिक समाजवाद प्राप्तिका लागि संघर्ष गरौँ !एकीकृत जनक्रान्तिलाई निरन्तर अगाडि बढाऔँ !! भन्ने मूल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले २७ औँ महान जनयुद्ध दिवस मनाएको छ । मेलम्चीको पट्कशिलामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका जिल्ला सचिव युगीनले सम्बोधन गर्दै जनयुद्धको…

Read More
संगठन विस्तार तथा सुदृढीकरण मजदुर जागरण अभियान तीव्र

संगठन विस्तार तथा सुदृढीकरण मजदुर जागरण अभियान तीव्र

संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तरगत मजदुर जागरण तिव्र गतिमा अघि बढिरहेको छ । अभियानको क्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका महासंघको एक घटक अखिल नेपाल क्रान्तिकारी अटो मोबाइल श्रमिक संघको जिल्ला भेला आयोजक हाइदरअलिको नेतृत्वमा ११ सदस्यीय कमिटी गठन…

Read More
कालिन्चोक गाउँपालिका वडा नं. ४ को प्रथम भेला सम्पन्न

कालिन्चोक गाउँपालिका वडा नं. ४ को प्रथम भेला सम्पन्न

दोलखा: नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला अन्तरगत कालिन्चोक गाउँपालिका वडा नं. ४ को प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलाले सुशील थापाको नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्वाचित गरेको छ । उक्त भेला तथा प्रशिक्षण कार्यकका…

Read More
मृगौला पीडितलाई नेकपा तारकेश्वर नगर समितिद्वारा आर्थिक सहयोग

मृगौला पीडितलाई नेकपा तारकेश्वर नगर समितिद्वारा आर्थिक सहयोग

लामो समयदेखि प्यारालाईसिस र अन्य रोगबाट ग्रसित हाल दुवै मृगौला फेल भएकी तारकेश्वर नगरपालिका घर भएकी ४७ वर्षकी कसमाया श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टी तारकेश्वर नगर समितिले आर्थिक सहयोग गरेको छ । तारकेश्वर नगर समितिले श्रेष्ठलाई नगद रु. ८००० सहयोग गरेको…

Read More
कालिन्चोक वडा नं. २ को भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि १३ जना नेकपा प्रवेश

कालिन्चोक वडा नं. २ को भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि १३ जना नेकपा प्रवेश

दोलखा: नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला अन्तरगत कालिन्चोक गाउँपालिका वडा नं. २ को प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि १३ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुमा नन्दु…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्च सिन्धुपाल्चोक–काठमाडौँको जिल्ला भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च सिन्धुपाल्चोक–काठमाडौँको जिल्ला भेला सम्पन्न

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपाल अन्तगर्त सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको दोश्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले जीवन लामाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । जसको सचिवमा निरबहादुर तामाङ, कोषाध्यक्षमा निर्मला श्रेष्ठ, सदस्यहरूमा सोम तामाङ,…

Read More
अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ गठन

अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ गठन

चितवन : भरतपुर महानगरपालिका वडा नं. ३ अन्तरगत न्युरोडमा अवस्थित कैलासपति हार्डवेयरमा कार्यरत मजदुरको अनेक्रा घटक अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ गठन भएको छ । भेलाले पूर्ण गुरुङको नेतृत्वमा ११ सदस्यीय भेला आयोजक कमिटी गठन गरेको बताइएको छ ।…

Read More