अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश तिरुवासहित २ जना गिरफ्तार

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश तिरुवासहित २ जना गिरफ्तार

पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्ध काभ्रेको बनेपामा प्रदर्शन गर्ने क्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य प्रकाश तिरुवा र संगठनका जिल्ला सदस्य पूर्ण पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । सरकारले गएरातिदेखि पेट्रोलियम पदार्थमा थप मुल्यबृद्धि गरेको छ । उक्त विरोधमा…

Read More
क्रान्तिकारी यातायात मजदुर सङ्घ गठन

क्रान्तिकारी यातायात मजदुर सङ्घ गठन

चितवन : नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ रत्ननगर नगरपालिका १४ नं. वडामा अवस्थित पवन ढुवानीमा कार्यरत यातयात मजदुरको भेलाले अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ पवन ढुवानी एकाइ समिति गठन गरेको छ । हीरा विकको अध्यक्षतामा गठित समिति १५ सदस्यीय…

Read More
फुटपाथमा कार्यरत अखिल नेपाल क्रान्तिकारी सेल्स मजदुर संघको भेला सम्पन्न

फुटपाथमा कार्यरत अखिल नेपाल क्रान्तिकारी सेल्स मजदुर संघको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको मजदुर जागरण अभियानको क्रममा फुटपाथमा कार्यरत अखिल नेपाल क्रान्तिकारी सेल्स मजदुर संघको भेला सम्पन्न भएको छ । भरतपुर महानगरपालिका बडा नं. १ शहदि चोकमा मङ्गलबार सम्पन्न भेलाले फिरोज…

Read More
गुन्डागर्दी नरोकिए उचित जबाफ दिने नेकपाको चेतावनी

गुन्डागर्दी नरोकिए उचित जबाफ दिने नेकपाको चेतावनी

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै दिनानुदिन समाजमा बढ्दै गएका हरकिसिमका गुन्डागर्दी नियन्त्रण नभए सामाजिक रूपमा उचित जबाफ दिने चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनले प्रेस विज्ञप्ति जारी…

Read More
कालिन्चोक गाउँपालिका वडा नं. १ मा नेकपाको वडा भेला तथा प्रशिक्षण सम्पन्न

कालिन्चोक गाउँपालिका वडा नं. १ मा नेकपाको वडा भेला तथा प्रशिक्षण सम्पन्न

दोलखा: नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका अन्तरगत वडा नं. १ को वडा भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । उक्त कार्यक्रमका अध्यक्ष कर्ण बहादुर थामी, प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी आकाश शर्मा, अतिथिहरु कलिन्चोक गाउँपालिका इन्चार्ज जित थामी,…

Read More
नेकपा ललितपुरद्वारा कमला थापा मगरको निधनप्रति श्रद्धाञ्जली

नेकपा ललितपुरद्वारा कमला थापा मगरको निधनप्रति श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी ललितपुरले महालक्ष्मी नगर समिति सदस्य विकास थापा मगरका ममतामयी आमा लु भु चसिडोल निवासी कमला थापा मगरको ५८ वर्षको उमेरमा भएको दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला…

Read More
नेकपा भरतपुर महानगर वडा नं. २० को बैठक सम्पन्न

नेकपा भरतपुर महानगर वडा नं. २० को बैठक सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी भरतपुर महानगर समिति वडा नं. २० चितवनको पहिलो बैठक सम्पन्न भएको छ । सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढीकरण अभियान कार्यक्रम अन्तरगत शनिबार वडा नं. २० मा शिव पौडेलको अध्यक्षतामा पहिलो बैठक सम्मन्न भएको हो ।…

Read More
मजदुरहरूको समस्या समाधान गर्न उचित स्थानको खोजी गरी व्यवस्थापन गर : लामिछाने

मजदुरहरूको समस्या समाधान गर्न उचित स्थानको खोजी गरी व्यवस्थापन गर : लामिछाने

चितवन : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति चितवनले फुटपात स्वरोजगार मजदुरहरूको समस्या समाधान गर्न उचित स्थानको खोजी गरी व्यवस्थापन गर्न अनुरोध गरेको छ । शुक्रबार जिल्ला संयोजक ओम लामिछानेले प्रेस विज्ञप्तिमार्फत केही दिन यता भरतपुर…

Read More
नेकपा काठमाडौँद्वारा जुल्फीबहादुर पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जली

नेकपा काठमाडौँद्वारा जुल्फीबहादुर पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँले जुल्फीबहादुर पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । काठमाडौँ जिल्ला इन्चार्ज प्रज्वल र सेक्रेटरी तुलसीनारायणले शोक वक्तव्यमार्फत दक्षिणकाली नगर सदस्य विशाल पाख्रिनको बुवा जुल्फीबहादुर पाख्रिनको ४५ वर्षको उमेरमा मिर्गौला सम्बन्धी रोगका कारण…

Read More
जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न

काठमाडौँ : नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपालअन्तर्गत ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले तेजबहादुर इजम लिम्बूको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको जनाइएको छ । भेला मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरको प्रमुख…

Read More