नेकपा ललितपुरद्वारा कमला थापा मगरको निधनप्रति श्रद्धाञ्जली

नेकपा ललितपुरद्वारा कमला थापा मगरको निधनप्रति श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी ललितपुरले महालक्ष्मी नगर समिति सदस्य विकास थापा मगरका ममतामयी आमा लु भु चसिडोल निवासी कमला थापा मगरको ५८ वर्षको उमेरमा भएको दुःखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानले शोक वक्तव्य जारी गरी आमा कमला थापा मगरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका नगर समिति सदस्य विकास थापा र उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :