जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिव र अखिल (क्रान्तिकारी) भक्तपुर संयाेजक गिरफ्तार

जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिव  र अखिल (क्रान्तिकारी) भक्तपुर संयाेजक गिरफ्तार

एमसीसी विरुद्ध आह्वान गरिएको नेपाल बन्द गर्ने क्रममा जनगणतान्त्रिक सम्पर्क मञ्च समितिका केन्द्रीय सचिव टीका चाैधरीलाई बिहानै प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सामाखुसीबाट गिरफ्तार गरेको गणतान्त्रिक मञ्चले जनाएको छ ।

यसैगरी भक्तपुरकाे सल्लाघारीबाट बिहानै अखिल (क्रान्तिकारी) का भक्तपुर जिल्ला संयाेजक अशाेक महतरा गिरफ्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :