दोलखाको जिरीमा राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन

दोलखाको जिरीमा राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस प्रदर्शन

दोलखा : नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला अन्तरगत जिरी नगर समितिले राष्ट्रघाती एमसीसीविरुद्ध मसाल जुलुस कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दोलखा जिल्ला सदस्य विशाल जिरेलको नेतृत्वमा भएको थियो ।

मसाल जुलुस कार्यक्रमलाई सम्बोधन गर्दै विशाल जिरेलले यदि यो दलाल सरकारले राष्ट्रघाती एमसीसी पास गरेमा देशको लागि खतरा हुने भएकाले सबै नेपालीले एमसीसीको विरुद्धमा सडकमा आउनुपर्ने बताए ।

उक्त मसाल जुलुसमा जिरीबासी जनसमुदायको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :