कर्णालीमा डुङ्गा पल्टिदा एकको मृत्यु तीन बेपत्ता

कर्णालीमा डुङ्गा पल्टिदा एकको मृत्यु तीन बेपत्ता

आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।सुर्खेतको चौकुने गाउँपालिका ४ स्थित बालबालिकाहरूलाई नियमित खोप लगाएर फर्किने क्रममा डुङ्गा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा…

Read More
नेकपा सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न

नेकपा सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न

सुर्खेत : “सङ्गठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सफल पारौँ ! वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौँ !! भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतको १६ औँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा उठेका प्रश्न…

Read More
नेकपा कालीकोद्वारा पार्टी कार्यालय उद्घाटन

नेकपा कालीकोद्वारा पार्टी कार्यालय उद्घाटन

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले सदरमुकाम मान्मको नावगैरामा पार्टी कार्यालय उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि लामो समयपछि सदरमुकाम मान्ममा नेकपाले पार्टी कार्यालयको उद्घाटन गरेको हो । जिल्ला सेक्रेटरी मनिलाल ऐडी ‘रणदिप’ को अध्यक्षता भएको कार्यक्रमममा…

Read More
भ्रष्टाचारीलाई बचाउन भ्रमपूर्ण समाचार प्रकाशनप्रति नेकपाको ध्यानाकर्षण

भ्रष्टाचारीलाई बचाउन भ्रमपूर्ण समाचार प्रकाशनप्रति नेकपाको ध्यानाकर्षण

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले मङ्गलबार सानीभेरी गाउँपालिका ८ का वडाअध्यक्षलाई जनकारबाही गर्दा आफ्ना कार्यकर्तालाई झुट्टा मुद्दा लगाई गिरफ्तार गरेको बिषयलाई लिएर जिल्लास्थित केही सञ्चार माध्यमाले भ्रमपूर्ण पूर्वआग्रही ढङ्गले समाचार सम्प्रेषन गरेको भन्दै उक्त भ्रम फैलाउने कार्य…

Read More
नेकपाद्वारा भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई कारवाही

नेकपाद्वारा भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई कारवाही

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी सानीभेरी गाउँकमिटीले पदको दुरुपयोग गरि असारे बिकासको नाममा भ्रष्टाचार गरेको भन्दै वडाअध्यक्षलाई कारवाही गरेको छ । सानीभेरी गाउँपालिका वडा नं ८ का अध्यक्ष सशिराम बुढाथोकीलाई छहरेपानी तल्लो आमडाँरा सिँचाई आयोजना उपभोक्त समितिबाट तीन लाख…

Read More
जनपत्रकार संगठन नेपाल कर्णालीको बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल कर्णालीको बैठक सम्पन्न

सुर्खेत: जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समन्वय समितिको बैठक सम्पन्न भएको छ । सुर्खेतमा सम्पन्न उक्त बैठकमा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य रविले संसदिय व्यवस्थाको असफलताले गर्दा सर्वपक्षिय प्रगतिशील संयुक्त सरकार निर्माण गरी संसदिय व्यवस्था कि वैज्ञानिक…

Read More
नेकपा कालिकोट पचालझरना गाउँ कमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न

नेकपा कालिकोट पचालझरना गाउँ कमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोट पचालझरना गाउँ कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँ कमिटी इन्चार्ज दिलमानको अध्यक्षता जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता, कार्यालय सचिव निर्भिक, युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष मिनेश, शहिदपरिवारको आतिथ्यतामा बैठक तथा कार्यक्रम सम्पन्न…

Read More
नेकपा मुसिकोट नगरसमिति र लघु बित्तीय सस्थाहरूबीच छलफल

नेकपा मुसिकोट नगरसमिति र लघु बित्तीय सस्थाहरूबीच छलफल

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी मुसिकोट नगरसमितिले लघुबित्तीय संस्थाका समस्या र अबको समाधान बिषयमा जिल्लामा रहेका लघुबित्तीय संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । लघु बित्तीय संस्थाको ऋणकै कारण बिपन्न घरपरिवारमा बिबाद भई कयौँ परिवारहरू सम्बन्ध बिच्छेदसम्म हुन पुगेको र…

Read More
नेकपा कालीकोटले दुई महिने अभियान सञ्चालन गर्ने

नेकपा कालीकोटले दुई महिने अभियान सञ्चालन गर्ने

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी नरहरीनाथ गाउँकमिटीको आयोजनामा अगुवा कार्यकर्ताको प्रशिक्षण सम्पन्न भएको छ । जिल्ला कमिटी सदस्य अखडाको सभापतित्व, नेकपा केन्द्रीय सदस्य एटम बिसीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सदस्य रमेशको आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा लालु, रुप्सा, माल्कोट, कोडबाडा र…

Read More
युवा संगठन र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न

युवा संगठन र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न भएको छ । राष्कोट सान्नीघाटमा युवा संगठन नेपालका अध्यक्ष  गोविन्द्र बुढाको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले दुई महिने राजनीति र संगठनात्मक…

Read More