नेकपा रुकुम पश्चिमद्वारा निःशुल्क खाना खुवाउने अभियान ५१ दिन पछि समापन

नेकपा रुकुम पश्चिमद्वारा निःशुल्क खाना खुवाउने अभियान ५१ दिन पछि समापन

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि र जिल्ला प्रशासन कार्यालयद्वारा जिल्लाभरि निशेधाज्ञा जारी गरिएसँगै अस्पतालभित्र सञ्चालित क्यान्टिनले गुणस्तरहीन र महङ्गो खाना तथा खाजा खुवाएको गुनासो पछि निःशुल्क खाना खुवाउने अभियान चलाएको नेकपा रुकुम…

Read More
नेकपा दैलेखले अभियान सुरु गर्ने

नेकपा दैलेखले अभियान सुरु गर्ने

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको बैठकले अभियान सुरु गर्ने निर्णय गरेको छ । जिल्ला सेक्रेटरी दीपेन्द्रको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एटम बीसीको प्रमुख आतिथ्यमा बसेको बैठकले जिल्ला सदस्यहरुको कार्यविभाजन गरी पार्टी, जनवर्गीय सङ्गठनका बैठक, प्रशिक्षण…

Read More
नेकपाका जनवर्गीय सङ्गठनद्वारा मूल्यवृद्धि र हत्याविरुद्ध प्रदर्शन

नेकपाका जनवर्गीय सङ्गठनद्वारा मूल्यवृद्धि र हत्याविरुद्ध प्रदर्शन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जनवर्गीय सङ्गठनको आयोजनामा सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि, चितवनकी सुजिता भण्डारी र कैलालीका ७ वर्षीय बालक विवेक बिस्टको हत्या प्रकरणलगायत घटनाको विरोध गर्दै प्रदर्शन गरिएको हो ।…

Read More
शिक्षामन्त्री श्रेष्ठलाई पद मुक्त गरि कानुनी कारवाही गर

शिक्षामन्त्री श्रेष्ठलाई पद मुक्त गरि कानुनी कारवाही गर

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय सङ्गठन दलित मुक्तिमोर्चा नेपाल जिल्ला समिति रुकुम पश्चिमले आइतबार बिभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । दलित मुक्ति मोर्चाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्बोधन गरेको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी…

Read More
विद्यार्थी सङ्गठनद्वारा कुटपिटमा सलग्न प्रहरीलाई कारवाहीको माग

विद्यार्थी सङ्गठनद्वारा कुटपिटमा सलग्न प्रहरीलाई कारवाहीको माग

रुकुम पश्चिम : सदरमुकाम मुसिकोट खलङ्गामा बुधबार संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरी प्रशासनबाट भएको दमनप्रति छानबिनको मागसहित बुधबार साँज नै सयुक्त विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘केपी वलीको अराजनैतिक अबैध जनविरोधी राष्ट्रविरोधी गतिविधिका…

Read More
मनपरी गाडीभाडा असुलेको भन्दै नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण

मनपरी गाडीभाडा असुलेको भन्दै नेकपाद्वारा प्रशासनको ध्यानाकर्षण

काठमाडौँ : जाजरकोटमा सञ्चालित सवारी साधनले मनपरी भाडा असुलेको भन्दै नेकपाले प्रशासनको ध्यानाकर्षण गराएको छ । आइतबार नेकपाका भेरी नगर कमिटी इन्चार्ज हिमाल, क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहलगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगी ध्यानाकर्षण गराएको हो…

Read More
नेकपाद्वारा दैलेखको आठबिसमा स्वास्थ्य सामग्री वितरण

नेकपाद्वारा दैलेखको आठबिसमा स्वास्थ्य सामग्री वितरण

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार आठबिस नगरपालिका वडा नं. ७ बेरुपाटामा स्वास्थ्य सामग्री वितरण गरेको छ । आठबिस नगरपालिकाका मेयर खड्गराज उपाध्यायको वडामा स्वास्थ्य सामग्री वितरण गरिएको हो । दलाल संसदीय व्यवस्थाका जनप्रतिनिधि असारे बिकासबाट आउने कमिशन असूलीमा…

Read More
अखिल (क्रान्तिकारी) द्वारा बृद्धालाई आर्थिक सहयोग

अखिल (क्रान्तिकारी) द्वारा बृद्धालाई आर्थिक सहयोग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गरिबीको कारण ९ छाकसम्म भोकै बसेकी एक बृद्धालाई आर्थिक सहयोग गरेको छ । आइतबार सङ्गठनका जिल्ला अध्यक्ष विराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंहले जिल्लाको छेडागाड नगरपालिकाकी यशोधा ओलीको घरमा पुगेर नगद सहयोग…

Read More
कालीकोटमा स्वास्थ्य तथा सरसफाई अभियान तिब्र

कालीकोटमा स्वास्थ्य तथा सरसफाई अभियान तिब्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले स्वास्थ्य तथा सरसफाई अभियानलाई तिब्र बनाएको छ । शुक्रबार २८ गते कालीकोटको राम्नाकोट लाफामा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सहित लाफा गाउँका ५५ घरधुरीलाई एकएक चक्की साबुन र मास्क बितरण गरिएको हो । जिल्ला सेक्रेटरी…

Read More
अखिल (क्रान्तिकारी) द्वारा कालीकोटमा स्वास्थ्य शिविर सञ्चालन

अखिल (क्रान्तिकारी) द्वारा कालीकोटमा स्वास्थ्य शिविर सञ्चालन

कालीकोट : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) ले जिल्लाको माल्कोटमा बिहीबार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बिहीबार मात्र सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३७ जनाको एन्टिजिन परीक्षण…

Read More