नेकपा दैलेखले अभियान सुरु गर्ने

नेकपा दैलेखले अभियान सुरु गर्ने

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखको बैठकले अभियान सुरु गर्ने निर्णय गरेको छ ।

जिल्ला सेक्रेटरी दीपेन्द्रको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एटम बीसीको प्रमुख आतिथ्यमा बसेको बैठकले जिल्ला सदस्यहरुको कार्यविभाजन गरी पार्टी, जनवर्गीय सङ्गठनका बैठक, प्रशिक्षण सम्पन गर्ने, संयुक्त प्रगतिशील सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको कार्यनीतिबारे छलफल गर्ने र सङ्गठन सुदृढीकरण र विस्तारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकपछि जिल्ला पार्टीले उत्पादन गरेको मकै खेतीमा सामूहिक श्रमकार्य सम्पन्न भएको जानकारी जिल्ला सेक्रेटरी दीपेन्द्रले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :