अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले बर्दियामा संगठन विस्तार गर्दै

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले संगठन विस्तारमा जोड दिएको छ । अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरी प्याकुरेलको नेतृत्वमा विभिन्न विद्यालय तथा क्याम्पसहरूमा संगठन विस्तार गरेको हो । शिक्षा क्षेत्रमा भइरहेको निजिकरण,…

Read More
युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल सुर्खेतको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इञ्चार्ज ध्रुबले देशमा संकट आएको बेला युवाहरु जागेर देशको समस्याको समाधान दिन अग्रसर हुनुपर्ने बताए ।…

Read More
सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

सुकुम्बासीद्वारा कोहलपुरमा प्रदर्शन

नेपालगञ्ज : अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूले कोहलपुरमा प्रदर्शन गरेका छ्न् । अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी सुकुम्बासीहरूले सुकुम्बासी समस्या समाधान गरिनुपर्ने, भुमि आयोगले जग्गा धनि पुर्जा वितरण गर्दा निःशुल्क…

Read More
अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

अखिल (क्रान्तिकारी) द्वारा भेरी–कर्णालीमा दीप प्रज्वलन

नेपालगञ्ज : अनेरास्ववियु (क्रान्तिकारी) ले भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक लगायत सम्झनामा दीप प्रज्वलन गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भेरी कर्णालीका सबै जिल्लाहरुमा आइतबार साँझ दीप प्रज्वलन गरेको हो । अखिल (क्रान्तिकारी)…

Read More
अखिल (क्रान्तिकारी) द्वारा  नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा नेपालगञ्जमा बृहत विरोध प्रदर्शन

नेपालगञ्ज : अखिल (क्रान्तिकारी) ले बाँकेको नेपालगञ्जमा बृहत विरोध प्रदर्शन गरेको छ । भागरथी भट्ट, निर्मला पन्त, सम्झना विकलाई न्यायको माग बिहीबार नेपालगंज बजारमा अखिल (क्रान्तिकारी) ले बृहत प्रदर्शन गरेको हो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)…

Read More
नेकपा डोल्पाद्वारा जिल्ला वैठकका निर्णयहरु सार्वजनिक

नेकपा डोल्पाद्वारा जिल्ला वैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोल्पाले शुक्रबार एक प्रेस वक्तव्य प्रकासित गरी जिल्ला समितिको भर्खरै बसेको वैककबाट पारित निर्णयहरु सार्वजनिक गरेकोछ । जिल्ला समिति डोल्पाका इन्चार्ज/सेक्रेटरी कपिल पाण्डेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा बलत्कार, भ्रष्टाचार, अनियमितता तथा पार्टीमाथि लगाइएको प्रतिबन्धप्रति विरोध जनाएको…

Read More
अखिल (क्रान्तिकारी) ले भागरथीको हत्यारालाई फाँसीको माग गरे

अखिल (क्रान्तिकारी) ले भागरथीको हत्यारालाई फाँसीको माग गरे

बर्दिया : बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गर्नेलाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी) बर्दियाले कोणसभा सम्पन्न गरेको छ । सयौँ विद्यार्थीहरूले जुलुस पश्चात कोणसभा सम्पन्न गरेका छन् । जुलुसमा सहभागी विद्यार्थीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी…

Read More
अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा सुर्खेतमा प्रदर्शन

सुर्खेत : अखिल (क्रान्तिकारी) जिल्ला समिति सुर्खेत र मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा बिहीबार सुर्खेतमा प्रदर्शन गरिएको छ । अखिल (क्रान्तिकारी) सुर्खेतका संयोजक तुलराज तिरुवा ‘अकाश’ मध्यपश्चिम विश्वविद्यालय संयोजक जेनुन बुढाथोकी, भैरव मा.वि.संयोजक उपेन्द्र शाही लगायतका विद्यार्थी नेताहरूको नेतृत्वमा सुर्खेतमा प्रदर्शन गरिएकोहो…

Read More
२६औँ जनयुद्ध दिवसको अवसरमा सुर्खेतमा भित्तेलेखन

२६औँ जनयुद्ध दिवसको अवसरमा सुर्खेतमा भित्तेलेखन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार २६औँ जनयुद्ध दिवसको अवसरमा जिल्लाका विभिन्न ठाउँहरुमा भित्तेलेखन कार्यक्रम अगाडि बढाएको छ । एकीकृत जनक्रान्तिमा अगाडि बढौँ ! २६ औँ जनयुद्ध दिवस भब्य रुपमा सफल पारौँ !! वैज्ञानिक समाजवादी सत्ता…

Read More
भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बाँकेमा प्रदर्शन

भागरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै बाँकेमा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाँकेले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार गरी हत्या गर्नेलाई कारवाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन गरेको छ । मानवअधिकारको सुनिश्चित गर ! भागरथी भट्टको हत्यारालाई कारवाही गर !! भन्दै प्रदर्शनमा उत्रिएका…

Read More