२३ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाइदैँ

२३ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाइदैँ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ, केन्द्रीय समितिको आयोजनामा चैत ५ गते बुटवलमा २३ औँ सांस्कृतिक प्रतिरोध दिवसको रूपमा विविध कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा केन्द्रीय सामना सांस्कृतिक परिवार र क्षितिज सांस्कृतिक परिवारको…

Read More
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौँ : नेपाल   कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफ्नो केन्द्रीय समितिको बैठक यही चैत्र ३ गते सम्पन्न गरेको छ । २०७७ चैत्र २ र ३ गते भएको महासंघको केन्द्रीय समितिको बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्र्टीका…

Read More
नेकपा सेती–महाकाली ब्युरोद्वारा तिमिल्सिनाप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा सेती–महाकाली ब्युरोद्वारा तिमिल्सिनाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले पार्टीका पुर्व केन्द्रीय सदस्य तथा समाजवादी राष्ट्रिय बौद्धिक मञ्चका संयोजक राम प्रसाद तिमिल्सिनाका बुवा नवराज तिमिल्सिनाको ८१ वर्षको उमेरमा भएको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । ब्युरो इन्चार्ज प्रसान्तले बुधबार शोक वक्तव्यमार्फत…

Read More
महासचिव विप्लवले तौलिहवा कारागारका बन्दीहरूलाई भेटे

महासचिव विप्लवले तौलिहवा कारागारका बन्दीहरूलाई भेटे

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पार्टीका केन्द्रीय सदस्य कृतिले कपिलवस्तु जिल्लाको तौलिहवा कारागारमा रहेका आस्थाका राजबन्दीहरूलाई भेटघाट गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्युरो सदस्य तथा तत्कालिन रूपन्देही जिल्ला इन्चार्ज संगम, थारू राष्ट्रिय मुक्ति…

Read More
तीनदिने आधारभूत पत्रकारिता तालिम जारी

तीनदिने आधारभूत पत्रकारिता तालिम जारी

काठमाडौँः रातोखबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार संगठन नेपालको संयुक्त आयोजनामा गरिएको तीनदिने आधारभूत पत्रकारिता तालिम काठमाडौँमा जारी रहेको छ । तालिमको दोस्रो दिन मंगलबार पनि विभिन्न प्रशिक्षकहरुले तालिम दिएका छन् । तालिमको दोस्रो दिन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष…

Read More
आधारभूत पत्रकारिता तालिम शुरु

आधारभूत पत्रकारिता तालिम शुरु

काठमाडौँ : रातोखबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार संगठन नेपालको आयोजनामा आज अर्थात सोमबार देखि ३ दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । काठमाडौँमा शुरु भएको तालिमको पहिलो दिन रातोखवर प्रकाशन गृहका पूर्व निर्देशक तथा लेखक गुणराज लोहनीले मिसन…

Read More
युवा संगठन नेपालको मेची–कोशी ब्युरोको बैठक सम्पन्न

युवा संगठन नेपालको मेची–कोशी ब्युरोको बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको मेची–कोशी ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । झापामा सम्पन्न भएको बैठकको अध्यक्षता संगठनका ब्युरो इन्चार्ज सुवासले गरेका थिए । बैठकमा पार्टीका मेची–कोशी ब्युरो इन्चार्ज प्रकाशको प्रमुख अतिथ्यता एवम् संगठनका…

Read More
जनपत्रकार संगठन नेपाल दाङको संयोजकमा राजु चयन

जनपत्रकार संगठन नेपाल दाङको संयोजकमा राजु चयन

दाङ :  जनपत्रकार संगठन नेपाल, दाङ जिल्लाको प्रथम भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । प्रथम भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले जनपत्रकार संगठन नेपाल श्रमजीवी हकहित र जनपक्षीय पत्रकारिताको विकासमा प्रतिबद्ध संगठन…

Read More
कैलालीको गोदाबरीमा युवा संगठन नेपालको नगरकमिटी गठन

कैलालीको गोदाबरीमा युवा संगठन नेपालको नगरकमिटी गठन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले शनिबार गोदाबरी नगरकमिटी गठन गरेको छ । अध्यक्ष आकाश, उपाअध्दय लालबहादुर साउद, सचिव विर रोकामगर र सह–सचिव सरु नेपाली लगायत सदस्यहरु डबल नेपाली, निलेस, काजल, अहेता, मुराली, भुवन, राम,…

Read More
अखिल नेपाल शिक्षक संगठन सुर्खेतको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठन सुर्खेतको बैठक सम्पन्न

सुर्खेत : अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति सुर्खेतको बैठक शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संगठनको एकाई र एरियाको भेला बैठक देखि जिल्ला सम्मेलन पनि सम्पन्न गर्ने, गठन पुनर्गठन गर्ने, माग पत्र निर्माण गरि स्थानीय तह र जिल्लामा बुझाउने,…

Read More