अखिल (क्रान्तिकारी) ले सम्मेलनको तयारी स्वरूप संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले सम्मेलनको तयारी स्वरूप संगठन विस्तार गर्दै

बर्दिया : जिल्ला सम्मेलनको तयारीमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति बर्दियाले संगठन विस्तारमा तिब्रता दिएको छ । बर्दिया जिल्लाका विभिन्न विद्यालय र क्याम्पसहरूमा संगठन विस्तार गर्दै सम्मेलनको तयारी गरिरहेको हो । गुराँस माध्यमिक विद्यालय, राष्ट्रिय…

Read More
नेकपा रोल्पाको जिल्ला कमिटी बैठक सम्पन्न

नेकपा रोल्पाको जिल्ला कमिटी बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी रोल्पाको बैठक सम्पन्न भएको छ । प्रतिबन्ध फुकुवापछिको पहिलो बैठक शुक्रबार (फागुन २८ गते) सम्पन्न भएको हो । त्रिबेणी गाउँपालिका जुँगारमा सम्पन्न बैठकमा नेकपा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ’सुबास’ प्रमुख अतिथि, रोल्पा…

Read More
नेकपाद्वारा महान् सहिद प्रज्वलको सम्झनामा बेसाहाराहरुलाई सहयोग

नेकपाद्वारा महान् सहिद प्रज्वलको सम्झनामा बेसाहाराहरुलाई सहयोग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) र युवा संगठन नेपाल घोडाघोडी नगर कमिटीले महान् सहिद प्रज्वलको सम्झनामा कैलालीको बौनियामा रहेको बेसाहाराको साहारा घरमा फलफूल, दहि र १ क्युन्टल चामल सहयोग गरेको छ । उक्त कार्यक्रममा घोडाघोडी नगर इन्चार्ज…

Read More
युवा संगठन नेपाल कैलालीको गाउँ कमिटी अध्यक्षमा आशराम चौधरी

युवा संगठन नेपाल कैलालीको गाउँ कमिटी अध्यक्षमा आशराम चौधरी

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलाली जिल्लाले फागुन २६ गतेका दिन कैलारी गाउँ कमिटी गठन गरेको छ । अध्यक्षमा आशराम चौधरी, उपाध्यक्ष सुरज चौधरी, सचिव दिपक चौधरी, सहसचिव वेदप्रसाद, कोषाध्यक्ष संजिव कठरिया र सदस्यहरु अरुण, पार्वती,…

Read More
पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने सन्दिप र पृथ्वी पार्टीबाट निष्काशन

पार्टी र क्रान्ति विरोधी गतिविधि गर्ने सन्दिप र पृथ्वी पार्टीबाट निष्काशन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले रोल्पाका जिल्ला समिति सदस्य सन्दिप र पृथ्वीलाई निलम्बन गरेको छ । ब्युरो इन्चार्ज सुवासले शुक्रबार विज्ञप्तिमार्फत पार्टीको नीति, निर्णय, विधि र पद्धतिका साथै पार्टी र क्रान्ति विरोधी गतिविधिहरु निरन्तर गरिरहेका जिल्ला समिति सदस्यद्वयलाई…

Read More
नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनयुद्धमा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान गरेको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको नेकपा पाल्पाले जनाएको छ । अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला…

Read More
जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई सम्मान

जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई सम्मान

चितवन : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनले १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिद परिवारलाई सम्मान गरेको छ । चितवनमा सहादत प्राप्त गरेका १२७ जनाका परिवारलाई शुक्रबार सम्मान गरेको हो । जिल्लाका सातबटै पालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरु घरमै…

Read More
बैतडीमा जनयुद्धको अवसरमा सहिद परिवारहरुलाई सम्मान

बैतडीमा जनयुद्धको अवसरमा सहिद परिवारहरुलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीको दोगडा केदार गाउँपालिकाले २६ औँ जनयुद्ध दिवसको अवसरमा जन–जनका प्रिय महान् सहिद परिवारलाई सम्मान गरेको छ । प्रतिबन्ध खारेज भएको खुशियालीमा बाजा बजाउँदै बिजय जुलुस मनाउँदै कार्यक्रम स्थलमा प्रवेश गरेको जानकारी इञ्चार्ज दिपेन्द्रले जानकारी…

Read More
जनताको उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर : नेकपा

जनताको उचित क्षतिपूर्ति सहित वैकल्पिक व्यवस्थापन गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रूपन्देहीले प्रस्तावित मोतिपुर औद्योगिक करिडोरको शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला सेक्रेटरी विदुरले आइतबार एक विज्ञप्ति जारी गरी रुपन्देहीको रानीगञ्ज शिवनगर, फर्साटिकर, अमुवा र हरिहरपुरका करिव ३ हजार…

Read More
शिवगढीमा सहिद परिवारहरुसँग भेटघाट तथा दीप प्रज्वलन

शिवगढीमा सहिद परिवारहरुसँग भेटघाट तथा दीप प्रज्वलन

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा फागुन १४ देखि २१ गतेसम्म सहिदहरुको सम्झानामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । झापा आन्दोलनको क्रममा भएका सहिदहरुको सम्झानामा नेपाल कम्युनिस्ट पार्टी, कपिलवस्तुको अयोजनामा दीप प्रज्वलन गरिएको हो । जनयुद्धको समयमा पञ्चायती शाषकले २०२९…

Read More