जनयुद्ध तथा एकीकृत जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

जनयुद्ध तथा एकीकृत जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला समितिले जनयुद्ध दिवस तथा सहिद सप्ताहको सन्दर्भमा जनयुद्ध तथा एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गरेका महान् सहिद तथा बेपत्ता परिवारलाई भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ जिल्लाले दस वटा नगर/महानगरमा एकिकृत…

Read More
अखिल नेपाल शिक्षक संगठनको भेक व्युरो बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठनको भेक व्युरो बैठक सम्पन्न

सुर्खेत : अखिल नेपाल शिक्षक संगठन भेरी–कर्णाली व्युरोको बैठक शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा सम्पूर्ण सहभागीले आ–आफ्नो क्षेत्रको रिपोर्ट राखिएको उक्त बैठकका प्रमुख अतिथि केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष लक्षिराम ढकालले संगठनका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता…

Read More
नेकपा बाँकेद्वारा सुकुम्बसी समस्या समाधान गर्न माग

नेकपा बाँकेद्वारा सुकुम्बसी समस्या समाधान गर्न माग

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेले सुकुम्बासी समस्या समाधान गर्न माग गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित शान्तिनगर टोल लगायतका सुकुम्बासी बस्तीको वैकल्पिक व्यवस्था गर्न माग गरेको हो । नेकपा बाँके जिल्ला सेक्रेटरी रोशन कुमारले…

Read More
प्रतिबन्ध फुकुवाको अबसरमा रोल्पामा नाराजुलुससहित खुल्ला सभा

प्रतिबन्ध फुकुवाको अबसरमा रोल्पामा नाराजुलुससहित खुल्ला सभा

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्लाको विभिन्न स्थानमा प्रतिबन्ध फुकुवाको अबसरमा नाराजुलुस सहित बृहत खुल्ला सभा सम्पन्न गरेको । त्रिवेणी पार्टी कमिटीले जुगारको नेर्पा बजारमा भव्य रुपले सप्पन्न गरेको हो । जनसरकार प्रमुख बेदबहादुर खड्काको अध्यक्षतामा शुरु भएको कार्यक्रममा…

Read More
नेकपाद्वारा विरेन्द्रनगरमा सहिद परिवारहरुलाई अभिनन्दन

नेकपाद्वारा विरेन्द्रनगरमा सहिद परिवारहरुलाई अभिनन्दन

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले विरेन्द्रनगरमा सहिद सप्ताह कार्यक्रम सम्पन्न गर्दै सुक्रबार सहिद परिवारलाई अभिनन्दन गरेको छ । प्रमुख अतिथि सुर्खेत जिल्ला इञ्चार्ज ध्रुबले ‘सहिदहरुले देश र जनताको मुक्ति गर्न यो पुँजीवादी संसदीय दलाल व्यवस्थालाई फालेर वैज्ञानिक समाजवादी व्यवस्था…

Read More
कालिकोटमा सहिद परिवारलाई अभिनन्दन गर्दै सहिद सप्ताह समापन

कालिकोटमा सहिद परिवारलाई अभिनन्दन गर्दै सहिद सप्ताह समापन

नेपाल कम्युनिस्ट पार्टी कालिकोटले २६ अौँ जनयुद्ध दिवसको सहिद सप्ताहलाई जिल्लाका सहिद परिवारलाई अभिनन्दन गरेर मनाएको छ । सहिद सप्ताहको समापन गर्दै केन्द्रीय समितिको सम्मानपत्र र जिल्ला पार्टीले व्यवस्था गरेको सलबाट सम्मान गरेको छ ।           …

Read More
नेकपाद्वारा पाल्पामा दीप प्रज्वलन

नेकपाद्वारा पाल्पामा दीप प्रज्वलन

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले सरकारले नेकपामाथि करिब दुई वर्ष अघि लगाएको प्रतिबन्ध फुकुवा गरेको ऐतिहासिक उत्सवको अवसरमा दीप प्रज्वलन गरेको छ । उक्त कार्यक्रममा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता तथा…

Read More
छात्रा सुरक्षाको माग गर्दै बर्दियामा ज्ञापनपत्र बुझाइयो

छात्रा सुरक्षाको माग गर्दै बर्दियामा ज्ञापनपत्र बुझाइयो

बर्दिया : अखिल (क्रान्तिकारी) बर्दियाले छात्रा सुरक्षाको लागि आत्मरक्षा तालिमको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । क्रान्तिकारीले बर्दियाको गुलरिया नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समय महिलामाथि हत्या, हिंसा र बलात्कारका घटना बढिरहेको भन्दै महिला सुरक्षा र सशक्तिकरणका लागि आत्मरक्षा…

Read More
नेकपा दाङले गर्यो जिल्लाभरी कोणसभा

नेकपा दाङले गर्यो जिल्लाभरी कोणसभा

दाङ: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज दाङ जिल्लाभरी कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच वार्ता सम्पन्न भएको सन्दर्भमा जिल्लामा कोणसभा गरिएको नेकपा दाङले जनाएको छ ।               …

Read More
सहिदको रगतमा सम्झौता नहोस् : सहिद तथा बेपत्ता परिवार

सहिदको रगतमा सम्झौता नहोस् : सहिद तथा बेपत्ता परिवार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रसुवाले २६ औँ महान् जनयुद्ध दिवस एवम् सहिद सप्ताह फागुन १४ देखि २१ सम्मका सन्दर्र्भमा सहिद/बेपत्ता परिवारसँग घर–घरमा पुगी भेटघाट, छलफल तथा महासचिवद्वारा हस्ताक्षरित सम्मान–पत्र सहित अभिन्नदन गरेको छ । दलाल संसदीय व्यवस्थाका कारण राष्ट्रियता,…

Read More