नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपाद्वारा पाल्पामा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनयुद्धमा सहादत प्राप्त गरेका सहिद तथा बेपत्ता परिवारहरूलाई भेटघाट तथा सम्मान गरेको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको नेकपा पाल्पाले जनाएको छ ।

अखिल (क्रान्तिकारी) पाल्पा जिल्ला संयोजक लंकले सहिदहरूको सपना र चाहना पूरा नभएको भन्दै निरन्तर एकीकृत जनक्रान्तिको संघर्षमा सामेल हुन आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :