अखिल (क्रान्तिकारी) ले सम्मेलनको तयारी स्वरूप संगठन विस्तार गर्दै

अखिल (क्रान्तिकारी) ले सम्मेलनको तयारी स्वरूप संगठन विस्तार गर्दै

बर्दिया : जिल्ला सम्मेलनको तयारीमा रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति बर्दियाले संगठन विस्तारमा तिब्रता दिएको छ । बर्दिया जिल्लाका विभिन्न विद्यालय र क्याम्पसहरूमा संगठन विस्तार गर्दै सम्मेलनको तयारी गरिरहेको हो ।

गुराँस माध्यमिक विद्यालय, राष्ट्रिय नमुना माध्यमिक विद्यालय ढोडरी लगायतका विद्यालयहरूमा शुक्रबार संगठन विस्तार गरेको अखिल (क्रान्तिकारी) भेरी कर्णाली व्युरो सदस्य लोकेश जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :