युवा सङ्गठन दोगडाको भेला

युवा सङ्गठन दोगडाको भेला

बैतडी : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल बैतडी दोगडा केदार गाउँपालिकाको भेला सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि नेकपा बैडीका जिल्ला सेक्रेटरी लक्ष्मण, विशिष्ट अतिथि युवा सङ्गठन नेपाल सेती–महाकाली ब्युरो सदस्य तथा बैतडी जिल्ला अध्यक्ष दिलीप,…

Read More
गोरखामा जनजागरण अभियान आरम्भ

गोरखामा जनजागरण अभियान आरम्भ

गोरखा : नेपाल कम्युनिस्ट पार्टीले गण्डक ब्युरोअन्तर्गत गोरखा जिल्लामा एकमहिने जनजागरण अभियान आरम्भ गरेको छ । पार्टी केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ र गोरखा जिल्ला इन्चार्ज प्रतीकको उपस्थितमा गोरखाको अजिरकोट गाउँपालिकामा शनिबार अन्तरक्रिया कार्यक्रम गर्दै नेकपाले…

Read More
नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, राप्ती ब्युरोको आयोजनामा दाङको घोराहीमा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले प्रतिबन्धलाई सानदार ढंगले जितेर वार्तामा आएको ठोकुवा गर्नुभयो…

Read More
युवा संगठन नेपाल, काठमाडौँकाे बैठक सम्पन्न 

युवा संगठन नेपाल, काठमाडौँकाे बैठक सम्पन्न 

काठमाडौँ : युवा संगठन नेपाल, काठमाडौँ जिल्ला कमिटीले अहिले समाजमा भइरहेको युवासम्बन्धि विभिन्न विकृति तथा विसंगति विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बैठक प्रमुख अतिथि युवा संगठन नेपाल, काठमाडौँ ब्युरो इन्चार्ज प्रविन धामी ‘प्रविन’ र विशिष्ट अतिथि नेपाल कम्युनिस्ट…

Read More
बुटवलमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस भव्यताका साथ सम्पन्न 

बुटवलमा २३ औं सांस्कृतिक प्रतिरोध दिवस भव्यताका साथ सम्पन्न 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा बुटवलमा बिहिबार ‘२३ औं सास्कृतिक प्रतिरोध दिवस’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।   कार्यक्रममा नेकपाका नेता एवं रणनीतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेसराज भुसालले आत्मसमर्पण गर्न…

Read More
२३ औँ सांस्कृतिक प्रतिरोध दिवसमा कविता वाचन

२३ औँ सांस्कृतिक प्रतिरोध दिवसमा कविता वाचन

काठमाडौँ : अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले २३ औँ सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा कविगोष्ठी सम्पन्न गरेको छ । काठमाडौँको संवाद डबलीमा बिहीबार आयोजित प्रतिरोध दिवसमा २५ जना कविले प्रतिरोधी कविता वाचन गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका…

Read More
झापा र सनुसरीमा युवा संगठन नेपालकाे बैठक सम्पन्न

झापा र सनुसरीमा युवा संगठन नेपालकाे बैठक सम्पन्न

काठमाडौँ : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे मेचीकाेसी ब्युरो अन्तर्गत झापा र सुनसरीकाे युवा संगठन नेपालले जिल्ला बैठक सम्पन्न गर्दै विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार झापाको दमकमा पार्टीका जिल्ला सचिव श्रीजंगकाे प्रमुख आतिथ्यता, युवा संगठन…

Read More
कैलालीको घोडाघोडीमा नेकपाको जनसभा सम्पन्न

कैलालीको घोडाघोडीमा नेकपाको जनसभा सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले आफू बलिदान गर्न तयार रहेको बरु नझुक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी घोडाघोडी नगर समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीले देशको राष्ट्रिय स्वाधिनताको रक्षा र जनताको अधिकार स्थापित गर्न…

Read More
युवा संगठन नेपाल गण्डकी व्युरो स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

युवा संगठन नेपाल गण्डकी व्युरो स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको गण्डकी व्युरो स्तरिय प्रशिक्षण कार्यक्रम गोरखामा सम्पन्न भएको छ । गोरखाको सिरानचोकमा बिहीबार सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले वर्तमान…

Read More
त्रिवेणी गाउँ कमिटीको राजनीतिक वैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

त्रिवेणी गाउँ कमिटीको राजनीतिक वैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको त्रिवेणी गाउँ कमिटी स्तरीय राजनीतिक वैचारिक प्रशिक्षण तथा बैठक कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ । त्रिवेणी गाउँ कमिटीका इन्चार्ज अशिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रोल्पा जिल्ला सेक्रेटरी शोभाराम राना, अतिथिहरु रोल्पा नगर कमिटीका…

Read More