युवा संगठन नेपाल, काठमाडौँकाे बैठक सम्पन्न 

युवा संगठन नेपाल, काठमाडौँकाे बैठक सम्पन्न 

काठमाडौँ : युवा संगठन नेपाल, काठमाडौँ जिल्ला कमिटीले अहिले समाजमा भइरहेको युवासम्बन्धि विभिन्न विकृति तथा विसंगति विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बैठक प्रमुख अतिथि युवा संगठन नेपाल, काठमाडौँ ब्युरो इन्चार्ज प्रविन धामी ‘प्रविन’ र विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी काठमाडौँका सचिव तुलसीकाे उपस्थितिमा बैठक संचालन गरिएको थियो । 

उक्त बैठकले आगामी जिल्ला सम्मेलन गर्ने, अहिले समाजमा भइरहेका विकृति, विसंगति विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै युवाहरु अहिले विदेशी संस्कृतिप्रति आकर्षित भइरहेको र समय खेर फालिरहेको ठहर गर्दै सबै संसदीय व्यवस्थाको असफलताकाे कारणले भएकोले यो व्यवस्था हटाएर वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत सङ्ग्रह माग गर्नु पर्ने बैठकको निस्कर्ष रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :