लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको भेला

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको भेला

सुनसरी : नेपाल कम्युनिस्ट पार्टी निकट लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल सुनसरीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सुनसरीको धरानमा आइतबार सम्पन्न भेलामा प्रमुख अतिथि मोर्चाका केन्द्रीय संयोजक सागर लिम्बू थिए भने विशेष अतिथिका रूपमा अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय कोषाध्यक्ष…

Read More
बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन सम्पन्न

बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बुद्धभूमि नगर समितिको तेस्रो सम्मेलन आइतबार सम्पन्न भएको छ । सम्मेलनले प्रकाश खनालको अध्यक्षतामा १७ सदस्यीय नगर समिति गठन गरेको छ । सम्मेलनमा सङ्गठनका कपिलवस्तु जिल्ला अध्यक्ष विज्ञान क्षेत्री उपस्थित…

Read More
होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सरोज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । गोरखाको गोरखा नगरपालिकास्थित अबुवामा आइतबार सम्पन्न…

Read More
कञ्चनपुरका भित्तामा अखिल (क्रान्तिकारी) का नाराहरु

कञ्चनपुरका भित्तामा अखिल (क्रान्तिकारी) का नाराहरु

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले महेन्द्रनगरका विभिन्न सार्वजनिक स्थानका भित्ताहरूमा आइतबार नाराहरू लेखेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को आसन्न २२ औँ राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै अखिल क्रान्तिकारीले आफ्ना कामलाई तिब्र गतिमा अघि…

Read More
ललितपुरमा अटो मोबाईल्स र यातायात मजदुर संघको जिल्ला सम्मेलन

ललितपुरमा अटो मोबाईल्स र यातायात मजदुर संघको जिल्ला सम्मेलन

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी अटो मोबाईल्स श्रमिक संघको ललितपुरको दोस्रो जिल्ला सम्मेलन चापागाउँमा सम्पन्न भएको छ । सम्मेलनले ११ सदस्यीय अटो मोबाईल्स श्रमिक संघको जिल्ला कार्य समिति निर्वाचित गरेको हो । सम्मेलनले अध्यक्षमा हरिशरण तामाङ,…

Read More
रोल्पामा राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पामा राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी गंगादेब गाउँ कमिटी रोल्पाको राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक शनिबार सम्पन्न भएको छ । जिल्ला सदस्य किरणको अध्यक्षतामा सुरु भएको बैठक गाउँ कमिटी सेक्रेटरी मुस्कानले संचालन गरेका थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला इन्चार्ज…

Read More
बर्दियाको गुलरियामा सांस्कृतिक कार्यक्रम

बर्दियाको गुलरियामा सांस्कृतिक कार्यक्रम

गुलरिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाको आयोजनामा गुलरिया नगरपालिकाको संगम बस्तिमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भेरी कणाली व्युरो कार्यालय सचिव संगमको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम सहित जनसभा सम्पन्न भएको हो । जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथि संगम,…

Read More
कपिलवस्तु वाणगंगा नगर समितिको अध्यक्षतामा बिनोद गिरी

कपिलवस्तु वाणगंगा नगर समितिको अध्यक्षतामा बिनोद गिरी

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तु जिल्ला अन्तर्रगत वाणगंगा नगर समितिको ४ औँ सम्मेलन शनिबार सम्पन्न भएको छ । उक्त सम्मेलनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले दलाल पुँजीवादी शिक्षाको अन्त्य गरी वैज्ञानिक समाजवादी…

Read More
महत्वपूर्ण निर्णय गर्दै नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी भीमदत्त नगर समिति कञ्चनपुरको पाँचौँ बैठक सम्पन्न भएको छ । भिमदत्त नगर समिति सचिव नरेन्द्र भाटको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इन्चार्ज रमेश नेपाली प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि तथा कञ्चनपुर जिल्ला इन्चार्ज रमेश…

Read More
अर्घाखाँचीका भित्ताभरी अखिल (क्रान्तिकारी) का नाराले रङ्गिए

अर्घाखाँचीका भित्ताभरी अखिल (क्रान्तिकारी) का नाराले रङ्गिए

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सदरमुकामका बिभिन्न विद्यालय तथा सार्वजनिक स्थलका भित्ताहरुमा विद्यार्थी हकहितका नाराले रङ्गाएको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले राष्ट्रिय सम्मेलनलाई इंगित गर्दै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ति हाम्रो आन्दोलन, वैज्ञानिक समाजवादी…

Read More