अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन विस्तार गर्ने क्रममा सोमबार पाणिनी बहुमुखी क्याम्पसमा बिबिएस तर्फ सुदन आचार्यको नेतृत्वमा ९ सदस्यीय, बिएड तर्फ राजन सुनारको नेतृत्वमा ११ सदस्यीय, अर्घा रजस्थल…

Read More
लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

लम्कीमा किसान महासंघ क्रान्तिकारीको नगर समिति गठन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले कैलालीको लम्कीचुहामा नगर समिति चयन गरेको छ । लम्कीचुहा नगरपालिकामा सोमबार एक कार्यक्रमको आयोजना गरि खेमराज भण्डारीको संयोजकत्वमा ११ सदस्यीय नगर समिति चयन गरेको हो । उक्त कार्यक्रममा अखिल…

Read More
नेकपा कञ्चनपुर जनजागरण अभियानमा

नेकपा कञ्चनपुर जनजागरण अभियानमा

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर पार्टीको विचार, धारणा एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाँझ पुर्याउन निरन्तर जनजागरण अभियानमा जुटिरहेको छ । चैत ९ गतेबाट शुरु गरेको यो अभियान सोमबार ८ औँ दिनसम्म पुग्दासम्म १२ वटा जनसभा भइसकेको नेकपाले जनाएको छ ।…

Read More
नेकपाद्वारा दैलेखको ठाँटीकान्धमा जनसभा

नेकपाद्वारा दैलेखको ठाँटीकान्धमा जनसभा

ठाँटीकान्ध : नेपाल कम्युनिस्ट पार्टी दैलेखले दलाल संसदीय व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवाद ल्याउनका लागि ठाँटीकान्ध गाउँपालिकामा सम्पूर्ण गाउँबासी जनसमुदायको उपस्थितिमा जनसभा सम्पन्न गरेको छ । जनसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज दिपेन्द्रले दलाल व्यवस्थाका कारण अहिलेको राजनीतिक शंकट…

Read More
दैलेखका विभिन्न स्थानमा कोणसभा

दैलेखका विभिन्न स्थानमा कोणसभा

राकम कर्णाली : नेपाल कम्युनिस्ट पार्टी दैलेखले सरकारले नेकपासँग गरेको तीनबुँदे सहमति पालना गर्न माग गर्दै जिल्लाका विभिन्न ठाउँमा कोणसभा सम्पन्न गरेको छ । यसैक्रममा जिल्लाको आठबीस नगरपालिकाको राकम कर्णालीमा कोणसभा आयोजना गरिएको नेकपाले जनाएको छ । राकममा आइतबार आयोजित…

Read More
मुगुमा नेकपाको भव्य जनसभा

मुगुमा नेकपाको भव्य जनसभा

गमगढी : नेपाल कम्युनिस्ट पार्टी मुगु राराले भव्य जनसभा सम्पन्न गरेको छ । खत्याड गाउँपालिका कार्यालयनजिकै जनसभा सम्पन्न भएको हो । सभालाई नेपाल कम्युनिस्ट पार्टी मुगुका इन्चार्ज समाजले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज समाजले अब नेपालमा…

Read More
संसदीय व्यवस्था खारेज गर्छौं : चन्द

संसदीय व्यवस्था खारेज गर्छौं : चन्द

रोल्पा : नेपाल कम्युनिस्ट पार्टीका रोल्पा सेक्रेटरी दिनेश चन्दले आफ्नो पार्टी संसदीय व्यवस्थामा चोचोमोचो मिलाउन नगएको र यसलाई खारेज गरेर वैज्ञानिक समाजवाद स्थापनातर्फ अघि बढिरहेको बताएका छन् । रोल्पाको गङ्गादेव ३ जिनाबाङमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा चन्दले आफ्नो…

Read More
अखिल क्रान्तिकारीद्वारा भित्तेलेखन

अखिल क्रान्तिकारीद्वारा भित्तेलेखन

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले सङ्गठनको २१ औँ जिल्ला सम्मेलन तथा २२ औँ राष्ट्रिय सम्मेलनको तयारीस्वरूप जिल्लाका विभिन्न स्थानमा नाराहरूसहित वालपेन्टिङ गरेको छ । कपिलवस्तु जिल्लाका विभिन्न क्याम्पस, स्कुल, बजार, चोक र सहरका सार्वजनिक स्थलका भित्ताहरूमा वालपेन्टिङ गरिएको सङ्गठनका जिल्ला…

Read More
जनपत्रकार सङ्गठन कैलालीको संयोजकमा थापा

जनपत्रकार सङ्गठन कैलालीको संयोजकमा थापा

धनगढी : जनपत्रकार सङ्गठन नेपाल कैलालीको बैठक धनगढीमा सम्पन्न भएको छ । बैठकले लोकेन्द्र थापाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकमा नेकपाका कैलाली इन्चार्ज दीपेन्द्र चलाउनेले पत्रकार समाजको सचेत वर्ग भएकाले समाजका हरेक विकृति…

Read More
अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको बैठक सम्पन्न

अबुवा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन गोरखा जिल्ला समितिको बैठक सम्पन्न भएको छ । गोरखा नगरपालिकास्थित अबुवामा आइतबार बसेको बैठकले बेलबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ । बैठकमा नेकपा गोरखा…

Read More