रोल्पा नगर समितिको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

रोल्पा नगर समितिको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

लिबाङ : नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर समितिले जिल्ला सदरमुकाम लिबाङमा राजनीतिक वैचारिक प्रशिक्षण र बैठक सम्पन्न गरेको छ । प्रशिक्षण तथा बैठकमा सहभागीहरूलाई प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज केसबहादुर बाठा ‘सुवास’ लगायत वक्ताहरूले पार्टीको नयाँ नीति…

Read More
जमुनादेवीलाई पुनदम्पतीले दिए रगत

जमुनादेवीलाई पुनदम्पतीले दिए रगत

धनगढी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन र उनकी पत्नी अखिल नेपाल महिला सङ्घकी सेती–महाकाली ब्युरो संयोजक पूर्णिमा धामीले रक्तदान गरेका छन् । खुट्टा भाँचिएर एक सातादेखि सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी डोटीकी ६४ वर्षीया जमुनादेवी साउदका लागि…

Read More
नेकपा भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाको भेला

नेकपा भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाको भेला

मकवानपुर : नेकपा मकवानपुर भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाको संयुक्त भेला सम्पन्न भएको छ । भेलाले सुशीला सिन्तान ‘ज्योति’ को नेतृत्वमा १९ सदस्यीय संयुक्त गाउँ कार्यसमिति गठन गरेको छ । प्राप्त समाचारअनुसार भेलाले भीममाया प्रजाको संयोजकत्वमा १३ सदस्यीय महिला सङ्गठन र…

Read More
किसान महासङ्घ र महिला सङ्गठन गोरखाको भेला

किसान महासङ्घ र महिला सङ्गठन गोरखाको भेला

गोरखा : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) गोरखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले विष्णुप्रसाद रिजालको नेतृत्वमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । गोरखाको पालुङटार नगरपलिका ७ खोलाघाटस्थित सहिद शुक्र तमुको गाउँमा मंगलबार सम्पन्न…

Read More
जनपत्रकार सङ्गठनले कञ्चनपुरमा बनायो सङ्गठन

जनपत्रकार सङ्गठनले कञ्चनपुरमा बनायो सङ्गठन

महेन्द्रनगर : जनपत्रकार सङ्गठन नेपालको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा बसेको बैठकले गणेश सार्कीको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । बैठकमा सम्बोधन गर्दै नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपाली ‘जीवन’ ले जनपत्रकार एउटा सचेत शक्ति र मोर्चा भएकाले…

Read More
अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सङ्गठन विस्तार

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्वारा सङ्गठन विस्तार

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले सङ्गठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । सङ्गठन विस्तार गर्ने क्रममा मङ्गलबार कपिलवस्तुको शिवपुर नगरपालिकास्थित शिवपुरको नेपाल आदर्श क्याम्पसमा पवन श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय एकाइ समिति गठन गरिएको छ । सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले…

Read More
पुँजीवादी व्यवस्थाले देशलाई आत्मनिर्भर हुन दिँदैन : भुजेल

पुँजीवादी व्यवस्थाले देशलाई आत्मनिर्भर हुन दिँदैन : भुजेल

पोखरा : नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेलले देशको उत्पादन र अर्थप्रणालीलाई कङ्गाल बनाउँदै बिदेशी सामान ल्याएर देशमा कमिसन खाने र विदेशीको गुलाम बनाउने काम पुँजीवादी व्यवस्थाले गरेको बताएकी छिन् । पोखराको अर्घौंचोकस्थित नमस्ते पार्टीप्यालेसमा आयोजित २१…

Read More
बर्दियाका बस्ती जगाउँदै भेक सांस्कृतिक परिवार

बर्दियाका बस्ती जगाउँदै भेक सांस्कृतिक परिवार

बढैयाताल : बर्दियाका बस्तीहरूमा भेक सांस्कृतिक परिवारले जनवादी सांस्कृतिक कार्यक्रममार्फत जनता जगाइरहेको छ । चैत १० गते बर्दिया जिल्ला प्रवेश गरी बढैयाताल गाउँपालिकाबाट आफ्नो कलामार्फत जनसमुदायमा चेतना छर्न सुरु गरेको सांस्कृतिक परिवारले आधा दर्जनभन्दा बढी ठाउँमा कार्यक्रम प्रस्तुत गरिसकेको छ…

Read More
किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल

किसान महासंघ गुल्मीको अध्यक्षमा पोखरेल

गुल्मी : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । भेलाले विनोद पोखरेलको अध्यक्षमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्ष विरबहादुर नेपाली, सचिव इन्द्रबहादुर सुनार, सहसचिव लक्षिमा पोखरेल…

Read More
दलित मुक्ति मोर्चा गुल्मीको अध्यक्षतामा गैरे

दलित मुक्ति मोर्चा गुल्मीको अध्यक्षतामा गैरे

तम्घास : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल गुल्मीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले बसन्त गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा केहरसिंह विक, सचिवमा लक्ष्मण विक र कोषाध्यक्षमा झुपा…

Read More