रोल्पा नगर समितिको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

रोल्पा नगर समितिको राजनीतिक वैचारिक प्रशिक्षण सम्पन्न

लिबाङ : नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर समितिले जिल्ला सदरमुकाम लिबाङमा राजनीतिक वैचारिक प्रशिक्षण र बैठक सम्पन्न गरेको छ । प्रशिक्षण तथा बैठकमा सहभागीहरूलाई प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा ब्युरो इन्चार्ज केसबहादुर बाठा ‘सुवास’ लगायत वक्ताहरूले पार्टीको नयाँ नीति तथा कार्यक्रमका बारेमा प्रशिक्षण दिएका थिए ।

बैठकको सञ्चालन तथा अध्यक्षता नगर समिति सेक्रेटरी सिजनले गरेका थिए । विशिष्ट अतिथि जिल्ला इन्चार्ज दिनेशविक्रम चन्द ‘मानव’, अतिथिहरू जिल्ला सेक्रेटेरी शोभाराम राना र नगर इन्चार्ज खिमराज पुन, सुनिल गाउँ समिति एसीएस प्रदीप, अखिल क्रान्तिकारी रोल्पा जिल्ला संयोजक हरि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :