अखिल (क्रान्तिकारी) रूपन्देही जेन टेक्निकल कलेजको अध्यक्षमा घर्ती

अखिल (क्रान्तिकारी) रूपन्देही जेन टेक्निकल कलेजको अध्यक्षमा घर्ती

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । संगठन विस्तार गर्ने क्रममा बुधवार बुटवलस्थित जेन टेक्निकल कलेजमा महेन्द्र घर्तीको अध्यक्षतामा ९ सदस्यीय इकाई कमिटी निर्माण गरेको छ । संगठन विस्तारको क्रममा संगठनका…

Read More
रुपन्देहीमा अखिल (क्रान्तिकारी) द्वारा भित्तेलेखन

रुपन्देहीमा अखिल (क्रान्तिकारी) द्वारा भित्तेलेखन

रूपन्देही : नेपाल कमयुनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले भित्तेलेखन कार्यलाई निरन्तरता दिएको छ । बुधबार संगठनका कार्यवाहक जिल्ला अध्यक्ष इन्दु वलीको नेतृत्वमा संगठनको २२ औँ राष्ट्रिय सम्मेलन तथा रूपन्देही जिल्लाको २४ औँ जिल्ला सम्मेलनको तयारी स्वरूप विभिन्न सार्वजनिक स्थल…

Read More
झापामा युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

झापामा युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन

दमक : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन झापाले युवा जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । झापाको दमकमा बुधबार पार्टीका जिल्ला सचिव श्रीजङ्ग तथा युवा सङ्गठनका मेची–कोसी ब्युरो इन्चार्ज सुवास राईको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता युवा…

Read More
नेकपा ताप्लेजुङको अगुवा कार्यकर्ता प्रशिक्षण

नेकपा ताप्लेजुङको अगुवा कार्यकर्ता प्रशिक्षण

फुङ्लिङ : नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न प्रशिक्षणमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोसी ब्युरो इन्चार्ज प्रकाशले एकीकृत जनक्रान्तिको कार्यदिशाअनुसार मुलुकमा नयाँ राजनीतिक परिस्थिति…

Read More
अखिल क्रान्तिकारी शिवराज नगरको तेस्रो सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी शिवराज नगरको तेस्रो सम्मेलन सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) शिवराज नगर समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुशील रोकाको अध्यक्षतमा १७ सदस्यीय नगर समिति चयन गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले हरेक…

Read More
युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन

युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल सिन्धुलीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तेज लामाको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरेको छ । कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका संयोजक सरल माझी,…

Read More
अखिल (क्रान्तिकारी) भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा बम

अखिल (क्रान्तिकारी) भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा बम

काठमाडौँ : अखिल (क्रान्तिकारी) भक्तपुरको १७ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ललितजङ बमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सम्पूर्ण विद्यार्थीहरुलाई एकिकृत जनक्रान्तिमा आह्वान, समग्र शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण,…

Read More
नेकपा बैतडीद्वारा भित्तेलेखन कार्यमा निरन्तरता

नेकपा बैतडीद्वारा भित्तेलेखन कार्यमा निरन्तरता

बैतडी : नेपाल कम्युनिस्ट पार्टी बैतडीले भित्तेलेखन कार्यलाई निरन्तरता दिएको छ । बैतडी पार्टीले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनजागरण अभियान चैत १२ गतेदेखि सुरु भएको हो । अभियानको उद्घाटन बैतडी जिल्ला इञ्चार्ज सहदेवले पुर्चौडिको हाटमा गरिएको थियो भने, जिल्लाका विभिन्न…

Read More
नेकपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

नेकपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

सिन्धुपाल्चोक : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्लाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा व्यापक प्रहरी हस्तक्षेप भएको छ । बुधबार बिहान जुगल गाउँपालिका बराम्चीमा भएको जनसभा बिथोल्न प्रहरी निरीक्षक हरि भट्टराईको नेतृत्वमा आएका प्रहरीले अनावश्यक खानतलासी गर्ने, सोधपुछ गर्ने,…

Read More
अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

अछामका भित्ताहरू नेकपाका नाराले रङ्गिए

साँफेबगर : नेपाल कम्युनिस्ट पार्टी अछामले भित्तेलेखन सुरु गरेको छ । अछाम जिल्लाको साँफे नगरपालिका र चौरपाटी गाउँपालिकाका विभिन्न स्थानका भित्ताहरूमा मङ्गलबार नेकपा र अखिल क्रान्तिकारीसँग सम्बन्धित नाराहरू लेखिएको हो । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी र पार्टीको प्रचारप्रसार अभियानलाई…

Read More