अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको बैठक सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको बैठक सम्पन्न

अबुवा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठन गोरखा जिल्ला समितिको बैठक सम्पन्न भएको छ ।

गोरखा नगरपालिकास्थित अबुवामा आइतबार बसेको बैठकले बेलबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।

बैठकमा नेकपा गोरखा जिल्ला इन्चार्ज कपिल भट्ट ‘प्रतीक’, सेक्रेटरी काजी गुरुङ, शिक्षक सङ्गठनका केन्द्रीय सचिव वीरबहादुर गुरुङ र शिक्षक सङ्गठनका गण्डकी प्रदेश महासचिव राजेन्द्र ढकाल उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :