रोल्पामा राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पामा राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी गंगादेब गाउँ कमिटी रोल्पाको राजनैतिक बैचारिक प्रशिक्षण तथा बैठक शनिबार सम्पन्न भएको छ । जिल्ला सदस्य किरणको अध्यक्षतामा सुरु भएको बैठक गाउँ कमिटी सेक्रेटरी मुस्कानले संचालन गरेका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला इन्चार्ज दिनेश बिक्रम चन्द, बिशिस्ट अथिति जिल्ला सेक्रेटरी शोभाराम राना र जबसको केन्द्रीय सदस्यहरु अतिथि रहेका थिए । पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा सहभागीहरुमा अतिथिहरुबाट सु–स्पष्ट पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :