अखिल (क्रान्तिकारी) द्वारा एमिटी ग्लोबल एजुकेसनमा कारवाही

अखिल (क्रान्तिकारी) द्वारा एमिटी ग्लोबल एजुकेसनमा कारवाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सीटीईभीटी उपत्यका जिल्ला समितिले टोखास्थित एमिटी ग्लोबल एजुकेसन (लर्डबुद्ध कलेज) ले कोरोना महामारीका कारण लकडाउनमा नपढाएको शुल्क असुली गरेको भन्दै कारबाही गरेको छ । विद्यार्थीका आधारभूत आवश्यकतासमेत पूरा नगरेको, लकडाउनको समयमा नपढाएको…

Read More
सेती–महाकालीमा नेकपाको स्कुलिङ कार्यक्रम

सेती–महाकालीमा नेकपाको स्कुलिङ कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सेती–महाकालीमा स्कुलिङ कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । चैत ६ गते कैलालीको लम्कीचुहा नगरपालिकाबाट शुरु गरिएको स्कुलिङ दोस्रो चरणमा घोडाघोडी नगरपालिकामा सम्पन्न भएको हो । सेती–महाकाली स्कुलिङ विभाग सदस्य राजेन्द्र विष्ट ‘परिवर्तन’ को अध्यक्षतामा…

Read More
युवा संगठन, नेपाल टिकापुर नगर अध्यक्षमा हिक्मत

युवा संगठन, नेपाल टिकापुर नगर अध्यक्षमा हिक्मत

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपाल कैलालीले संगठन विस्तार अभियानलाई तिव्रता दिइएको छ । संगठन विस्तार अभियान अन्तर्गत जिल्लाको टिकापुर नगरपालिकामा नगर कमिटी गठन गरिएको हो । नव निर्वाचित कमिटीले हिक्मतको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन…

Read More
तनहुँमा जनसम्बन्ध सुदृढ अभियान शुरु

तनहुँमा जनसम्बन्ध सुदृढ अभियान शुरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी तनहुँले चैत १२ गते दमौली बजारबाट जिल्ला स्तरिय अभियानको उद्घाटन शुरु गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा गण्डक व्युरो इन्चार्ज उमा भुजेलको प्रमुख आथित्य र तनहुँ जिल्ला इन्चार्ज निशान, व्युरो सदस्य निरु थापालगायत अतिथिहरुको…

Read More
तीनबुँदे सहमति कार्यान्वयन गर्न माग

तीनबुँदे सहमति कार्यान्वयन गर्न माग

दैलेख : सरकार र नेपाल नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति भएको लामो समय बितिसक्दा पनि सरकारी पक्षले कार्यान्वयन नगरेको एक कार्यक्रमका वक्ताले बताएका छन् । दैलेखको आठबीस नगरपालिकामा आयोजित कार्यक्रमका वक्ताले तीनबुँदे सहमति छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका हुन्…

Read More
युवा संगठन नेपाल, बाग्लुङको भेला सम्पन्न

युवा संगठन नेपाल, बाग्लुङको भेला सम्पन्न

बाग्लुङ : युवा संगठन नेपाल, बाग्लुङको प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । राष्ट्रघात, जनघात, भ्रष्टाचार र लागू औषधका विरुद्ध संघर्ष गरौँ!  एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको पक्षमा प्रथम जिल्ला भेला भव्य रुपमा सफल पारौँ!! भन्ने मूल नाराका साथ युवा…

Read More
युवा संगठन नेपालको ब्युरो स्तरीय वैचारिक प्रशिक्षण

युवा संगठन नेपालको ब्युरो स्तरीय वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी ब्युरोले शनिबार राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ब्युरो स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य कृतिले पार्टी र क्रान्तिमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै संसदीय पुँजीवादी…

Read More
नेकपा निकट किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा पौडेल

नेकपा निकट किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको अध्यक्षमा पौडेल

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कपिलवस्तुको प्रथम भेला सम्पन्न भएको छ । भेलाले गणेश पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको सचिव तलसिम खान मुसलमान, कोषाध्यक्ष बुद्धिराम यादव रहेका छन्…

Read More
दलित मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन हेटौँडामा

दलित मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन हेटौँडामा

काठमाडौँ : राष्ट्रिय दलित मुक्ति मोर्चा नेपालले २०७८ वैशाख १५, १६ र १७ गते मकवानपुरमा पाँचाैँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिको पाँचौँ राष्ट्रिय सम्मेलन’…

Read More
एकीकृत जनक्रान्तिले नै समाजवादी व्यवस्था ल्याउनेछ : भुजेल

एकीकृत जनक्रान्तिले नै समाजवादी व्यवस्था ल्याउनेछ : भुजेल

पोखरा : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले एकीकृत जनक्रान्तिमार्फत देशमा समाजवादी व्यवस्था आउने बताएकी छिन् । पोखरामा शुक्रबार सुरु भएको एकीकृत जनजागरण अभियान उद्घाटन तथा राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रममा शिलुले यस्तो बताएकी…

Read More