जनपक्षीय पत्रकारिता तालिम  सम्पन्न

जनपक्षीय पत्रकारिता तालिम  सम्पन्न

सुखड, कैलाली: रातो खबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार सङ्गठन नेपालको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । तालिमपछि आयोजित समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रातो खबर प्रकाशन गृह प्रा.लि.का निर्देशक वसन्त श्रेष्ठले पत्रकारितालाई जनपत्रकारितासँग जोड्नुपर्ने…

Read More
युवा संगठन नेपाल, बारा/पर्सा जिल्लाको सम्मेलन सम्पन्न

युवा संगठन नेपाल, बारा/पर्सा जिल्लाको सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बारा/पर्सा जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ । संगठनका जिल्ला संयोजक निरज शाहको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि जिल्ला पार्टी बारारपर्सा इन्चार्ज नयन, विशिष्ट अतिथि नारायणी जबस इन्चार्ज विकास, युवा संगठन नेपालका…

Read More
बर्दियामा अखिल क्रान्तिकारीको विद्यार्थी सभा

बर्दियामा अखिल क्रान्तिकारीको विद्यार्थी सभा

बर्दिया : अखिल (क्रान्तिकारी) जिल्ला समिति बर्दियाको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित विद्यार्थी सभा सम्पन्न भएको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सभा सम्पन्न भएको हो । उक्त सभालाई नेपाल कम्युनिस्ट…

Read More
झापामा युवा संगठन मेची–कोशी व्युरोद्वारा अन्तरक्रिया

झापामा युवा संगठन मेची–कोशी व्युरोद्वारा अन्तरक्रिया

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन मेची–कोशी ब्युरोले “संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवाद स्थापनामा युवाहरुको भुमिका” बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार झापाको दमकस्थित किराँत भवनमा नेकपाका युवा नेता एवम् मेची–कोशी ब्युरो कार्यालय सचिव सुमनसिंह…

Read More
अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तारलाई तिव्रता दिँदै

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तारलाई तिव्रता दिँदै

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति अर्घाखाँचीले जिल्ला सम्मेलन नजिकिएसँगै संगठन विस्तारलाई तिब्रता दिएको छ । डिहिडाँडामा रहेको चन्द्रप्रभा माबिमा शुक्रबार कक्षा ११ र १२ मा सुदिप नेपालीको अध्यक्षतामा २५ सदस्यीय र कक्षा ९ र…

Read More
युवा संगठन, नेपाल र अखिल (क्रान्तिकारी) द्वारा बाह्रकिलोमा श्रमदान

युवा संगठन, नेपाल र अखिल (क्रान्तिकारी) द्वारा बाह्रकिलोमा श्रमदान

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युराेले जारी गरेको जनजागरण तथा संगठन विस्तार र सुदृढीकरण अभियान अन्तरगत गोरखा जिल्लाले शुक्रबार बाह्र किलोमा श्रमदान गरेको छ । सरकारसँग भएको वार्ता र सहमति अनुसार प्रतिबन्ध फुकुवा भएपछि गत फाल्गुन ५ गतेदेखि सुरु…

Read More
फुङ्लीङ बजारबाट सक्कल गिरफ्तार, नेकपाद्वारा रिहाईको माग

फुङ्लीङ बजारबाट सक्कल गिरफ्तार, नेकपाद्वारा रिहाईको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी व्युरोले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति पश्चात सरकारको तर्फबाट पूरा गरिनुपर्ने सहमतिको उलङ्घन गर्दै ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको बताएको छ ।…

Read More
अखिल (क्रान्तिकारी) हेटौँडाको क्याम्पस भेला सम्पन्न

अखिल (क्रान्तिकारी) हेटौँडाको क्याम्पस भेला सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरको हेटौँडा क्याम्पस भेला सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष ललित घलानको सभापतित्वमा, अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य एवम् नारायणी ब्युरो संयोजक प्रकाश जप्रेलको प्रमुख आतिथ्यता र अखिल (क्रन्तिकारी) मकवानपुरका…

Read More
आमूल परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : बास्तोला

आमूल परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : बास्तोला

सुखड, कैलालीबाट अम्बिका चन्द/अशोक सुवेदी : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विद्यमान पुँजीवादी व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न जनपक्षीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कैलालीको सुखडमा बुधबारबाट सुरु भएको तीनदिने आधारभूत पत्रकारिता…

Read More
दलित मुक्ति मोर्चा, नेपाल कास्कीको अध्यक्षमा भिमसेन

दलित मुक्ति मोर्चा, नेपाल कास्कीको अध्यक्षमा भिमसेन

कास्की : सामाजिक दलाल पुँजीवादको आधुनिक बिभेदका विरुद्ध सशक्त दलित आन्दोलन, बैज्ञानिक समाजवादको पक्षमा दलित मुक्ति मोर्चा नेपाल ! भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट निकट दलित मुक्ति मोर्चा, नेपाल कास्कीको जिल्ला भेला बुधबार सम्पन्न भएको छ । पोखराको नयाँबजारमा…

Read More