निर्माण र ग्रिल तथा धातु मजदुर संघको संयुक्त सातौँ राष्ट्रिय सम्मेलन

निर्माण र ग्रिल तथा धातु मजदुर संघको संयुक्त सातौँ राष्ट्रिय सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी ग्रिल तथा धातु मजदुर संघको सातौँ राष्ट्रिय सम्मेलन बुधबार काठमाडौँमा सम्पन्न भएको छ । देशैभरिको प्रतिनिधिहरुको उपस्थिति रहेको सम्मेलनले निर्माण मजदुर संघको १७ सदस्यीय…

Read More
युवा संगठन नेपाल नारायणी ब्युरो अन्तर्गत डि वानको सम्मेलन सम्पन्न

युवा संगठन नेपाल नारायणी ब्युरो अन्तर्गत डि वानको सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्युरो अन्तर्गत डि वानको युवा संगठन नेपालको प्रथम जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ । युवा संगठन नेपालका जिल्ला संयोजक रविन तामाङको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज पेमा तामाङको प्रमुख आतिथ्यता, युवा…

Read More
मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन जेठ २१ र २२ गते

मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन जेठ २१ र २२ गते

तनहुँ : मगर मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण वैठक सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरको उपस्थितिमा बैठक सम्पन्न भएको हो । वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढामगरले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त नहुँदासम्म सम्पूर्ण उत्पीडित जाती र…

Read More
नेकपाद्वारा कञ्चनपुरको बेलौरीमा जनसभा

नेकपाद्वारा कञ्चनपुरको बेलौरीमा जनसभा

काठमाडौँ : कञ्चनपुरको बेलौरीमा नेपाल कम्युनिस्ट पार्टीले जनसभा सम्पन्न गरेको छ । नेकपा कञ्चनपुरको आयोजनामा मङ्गलबार बेलौरीको गोकुलपुरमा जनसभा भएको हो । जनसभालाई नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले सम्बोधन गरेका छन् । पुनले आफुहरुले सबैलाई समान अधिकार प्रदान गर्ने वैज्ञानिक…

Read More
अखिल (क्रान्तिकारी) रोल्पाको विस्तारित वैठक

अखिल (क्रान्तिकारी) रोल्पाको विस्तारित वैठक

रोल्पा : अखिल क्रान्तिकारी रोल्पाको आठौँ विस्तारित बैठक सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी शोभाराम रानाको प्रमुख आतिथ्यता तथा विद्यार्थी संगठनका केन्द्रीय सदस्य प्रितिमा चौधरीको विशिष्ट आतिथ्यतामा सुरुभएको कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रदीप, जिल्ला सचिव शिस कुमार घर्ती र छ जना…

Read More
नेकपाद्वारा रुकुममा जनश्रमदान, कोणसभालाई तिव्रता दिँदै

नेकपाद्वारा रुकुममा जनश्रमदान, कोणसभालाई तिव्रता दिँदै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले एकीकृत जनदिशा अभियान अन्तरगत श्रमदान, कोणसभालाई तिव्र पारेको छ । सानो भेरी गाउँपालिका वडा नम्बर ५ का तिलक पुन सन्जालको घर माथिबाट पैरो आएर घरको आधि भाग माटोले पुरेको थियो । त्यहीँ माटोलाई…

Read More
महोत्तरीमा नेकपाको बृहत् जनसभा

महोत्तरीमा नेकपाको बृहत् जनसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्युरोको आयोजनामा महोत्तरीको बर्दिबासमा मङ्गलबार बृहत् जनसभा सम्पन्न भएको छ । जनसभामा सर्लाही, महोत्तरी, धनुषा, रौतहट र सिन्धुली जिल्लाका विभिन्न ठाउँबाट हजारौँ जनसमुदाय उपस्थित भएका थिए । महोत्तरीको बर्दिबास बजारका विभिन्न चोकबाट जुलुस आएर…

Read More
युवा संगठन नेपाल म्याग्दीको अध्यक्षमा नवीन विश्वकर्मा

युवा संगठन नेपाल म्याग्दीको अध्यक्षमा नवीन विश्वकर्मा

म्याग्दी : नेकपा धौलागिरि ब्युरो इन्चार्ज ध्रुव घिमिरे ‘विप्लव’ ले आजका युवाहरूको समाधान क्रान्तिले दिने बताएका छन् । उनले पुँजीवादी व्यवस्थाका विरुद्ध युवाहरू सङ्घर्षमा एकीकृत हुन आवश्यक रहेको पनि बताए । युवा सङ्गठन नेपाल म्याग्दीको प्रथम भेलाका अवसरमा नेता विप्लवले…

Read More
जनआदर्श बहुमुखी क्याम्पस चितवनमा विद्यार्थी संगठनद्वारा तालाबन्दी

जनआदर्श बहुमुखी क्याम्पस चितवनमा विद्यार्थी संगठनद्वारा तालाबन्दी

काठमाडौँ : चितवनको जनआदर्श बहुमुखी क्याम्पसले विद्यार्थीहरूको मागलाई बेवास्ता गरि लकडाउन अवधिभर लगायतको विभिन्न सुविधाहिन शिर्षकमा शुल्क जबर्जस्ती उठाउँदै आएको भन्दै उक्त क्याम्पसमा तालाबन्दी गरेको छ । अखिल (क्रान्तिकारी) जनआदर्श बहुमुखी क्याम्पस मूल इकाई समितिका संयोजक सन्जोक पाठकले एक प्रेस…

Read More
नेकपा पाल्पाद्वारा बीरबलको निधनप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा पाल्पाद्वारा बीरबलको निधनप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी पाल्पाले महान् जनयुद्धका एक कर्मठ, अथक र निष्ठावान योद्धा गीरबहादुर थापा ‘बीरबल’ को असामयिक निधले मर्माहत तुल्याएको बताएको छ । इन्चार्ज प्रवीण र सेक्रेटरी प्रभातले मङ्गलबार वक्तव्यमार्फत बीरबलको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल…

Read More