युवा संगठन, नेपाल र अखिल (क्रान्तिकारी) द्वारा बाह्रकिलोमा श्रमदान

युवा संगठन, नेपाल र अखिल (क्रान्तिकारी) द्वारा बाह्रकिलोमा श्रमदान

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युराेले जारी गरेको जनजागरण तथा संगठन विस्तार र सुदृढीकरण अभियान अन्तरगत गोरखा जिल्लाले शुक्रबार बाह्र किलोमा श्रमदान गरेको छ ।

सरकारसँग भएको वार्ता र सहमति अनुसार प्रतिबन्ध फुकुवा भएपछि गत फाल्गुन ५ गतेदेखि सुरु भएको जनजागरण अभियान अन्तरगत बाह्रकिलोमा स्थानीय जनताको धान रोपाईको काममा सहभागी भएर श्रमदान गरेको हो ।

उक्त श्रनदानमा पुर्व सांसद माया चेपाङसहित युवा संगठन, नेपाल गोरखा र अखिल (क्रान्तिकारी) गोरखाका नेताकार्यकर्ताहरुको सहभागिता रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :