अखिल (क्रान्तिकारी) तनहुँको २३ औं जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) तनहुँको २३ औं जिल्ला सम्मेलन सम्पन्न

दमौली : अखिल (क्रान्तिकारी) तनहुँको २३ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार दमौलीमा सम्पन्न भएको सम्मेलनले पदम विश्वकर्माको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता कोइराला र प्रवीण थापा, सचिवमा शिव सदाशंकर, सह–सचिवमा…

Read More
अखिल नेपाल शिक्षक संगठन रूपन्देहीले बुझायो ध्यानाकर्षण पत्र

अखिल नेपाल शिक्षक संगठन रूपन्देहीले बुझायो ध्यानाकर्षण पत्र

काठमाडौँ : अखिल नेपाल शिक्षक संगठन जिल्ला कार्यसमिति रूपन्देहीले शिक्षा विकास तथा समन्वय इकाई, रूपन्देही प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईको नेतृत्वमा जिल्ला अध्यक्ष रेशम चालिसेले जिल्ला विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकाललाई…

Read More
अखिल (क्रान्तिकारी) नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

नवलपुर : अखिल (क्रान्तिकारी) नवलपुरको १८ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले श्रीराम बस्यालको अध्यक्षतामा १७ सदस्यीय जील्ला कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न सम्मेलनमा अखिल (क्रान्तिकारी) का पूर्वकेन्द्रीय अध्यक्ष पूर्णबहादुर सिहं प्रमुख अतिथि थिए । यस्तै…

Read More
पाटन संयुक्त क्याम्पसको सम्मेलन सम्पन्न

पाटन संयुक्त क्याम्पसको सम्मेलन सम्पन्न

काठमाडौँ : अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला अन्तर्गत पाटन संयुक्त क्याम्पसको नवौँ इकाई सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनले जनक शाहीको अध्यक्षतामा १९ सदस्यीय मुल इकाई समिति गठन गरेको छ । जसको उपाध्यक्ष प्रेरणा बुढा, सचिव खगेन्द्र मल्ल, सह–सचिव…

Read More
नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

नेता पुनद्वारा सहिद आवासीय विद्यालय अनुगमन

डोटी : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले दिपायल डोटीमा रहेको सहिद स्मृति आवासीय विद्यालय अनुगमन गरेका छन् । अछाममा सम्पन्न अखिल (क्रान्तिकारी) को १६ औँ जिल्ला सम्मेलनलाई सम्बोधन गरेर डोटी पुगेका पुनले विद्यालयको अनुगमन गरेका हुन् । अध्ययनरत…

Read More
दैलेखको दुल्लुमा नेकपाको जनसभा

दैलेखको दुल्लुमा नेकपाको जनसभा

दुल्लु : नेपाल कम्युनिस्ट पार्टी दैलेखले शुक्रबार दुल्लु नगरपालिकाको मालिकामा जनसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले सरकारले ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दारीता नदेखाएको कुरा उल्लेख गर्दै रिहाई हुन बाँकी रहेका नेता कार्यकर्तालाई…

Read More
अखिल (क्रान्तिकारी) ले पाल्पामा सङ्गठन विस्तार तिव्र बनायो

अखिल (क्रान्तिकारी) ले पाल्पामा सङ्गठन विस्तार तिव्र बनायो

पाल्पा : अखिल (क्रान्तिकारी) पाल्पाले सङ्गठन सुदृढ तथा विस्तार अभियानलाई व्यापक रुपमा अगाडि बढाएको छ । क्रान्तिकारीले केही हप्ता अगाडिबाट जिल्लाको मुख्य शहर र सदरमुकामहरूका कलेजहरूमा संगठन निर्माण व्यापक रुपमा गरेको हो । यसैबीच बिहीबार एकै दिन ८ वटा संगठन…

Read More
रोल्पाको माडीमा राजनीतिक प्रशिक्षण सम्पन्न

रोल्पाको माडीमा राजनीतिक प्रशिक्षण सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले माडीमा राजनैतिक बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । नेकपाका रोल्पा इन्चार्ज दिनेशबिक्रम चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निवर्तमान इन्चार्ज सन्तोष सुवेदी बिशिस्ट अतिथि र सेक्रेटरी शोभाराम राना अतिथि थिए । उनीहरूले पार्टीको नयाँ नीति…

Read More
कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

कालीकोटमा अनेमसंघ (क्रान्तिकारी) ले मनायो प्रतिरोध दिवस

माल्कोट : नेपाली जनयुद्धको इतिहासमा विरता, बलिदान र साहसका अनेकौँ कृतिमान छन् । ती मध्ये कालीकोटको बिथलडाँडामा निशस्त्र महिलाहरूले सशस्त्र प्रहरीको हातबाट राईफल खोसेर जनमुक्ति सेनालाई बुझाएको एउटा ऐतिहासिक सन्र्दभको दिन २०५४ साल चैत्र २६ हो । सोही दिनलाई नेकपा…

Read More
नेकपा जाजरकोटको थलहबजारमा जनसभा

नेकपा जाजरकोटको थलहबजारमा जनसभा

जाजरकोट : जाजरकोटको थलहबजारमा नेकपाको जनसभा सम्पन्न भएको छ । छेडागाड नगर समितिको आयोजनामा बुधबार सम्पन्न उक्त जनसभालाई अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा नेकपा पाल्पा इन्चार्ज पुर्णबहादुर सिंहले सम्बोधन गरेका थिए । जनसभाका प्रमुख अतिथि नेता सिंहले देशमा…

Read More