युवा संगठन नेपाल, ललितपुर महानगरको भेला सम्पन्न

युवा संगठन नेपाल, ललितपुर महानगरको भेला सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, ललितपुर महानगरको भेला शनिबार सम्पन्न भएको छ । भेलाले रोशन मगरको नेतृत्वमा १३ सदस्यीय ललितपुर महानगर स्तरीय युवा संगठन नेपाल गठन गरेको छ । युवा संगठन नेपाल ललितपुरका जिल्ला संयोजक सर्जक,…

Read More
ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला

कैलाली : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कैलाली गोदावरी नगरको भेला सम्पन्न भएको छ । भेलाले खेमराज महताराको नेतृत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ । शुक्रबार सम्पन्न भेलामा ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा सेती–महाकाली संयोजक नरेन्द्र…

Read More

विशु जनसांस्कृतिक परिवारको तालिम सम्पन्न

कैलाली : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत सेती–महाकालीमा रहेको विशु जनसांस्कृतिक परिवारको प्रशिक्षण तालिम सम्पन्न भएको छ । शनिबार तालिमको समापन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो कार्यालय सचिव प्रकाश मल्ल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय कोषाध्यक्ष आरोह नेपाली, समुद्र…

Read More
सहिद परिवार समाज गोरखाको संयोजकमा रेग्मी

सहिद परिवार समाज गोरखाको संयोजकमा रेग्मी

गोरखा : सहिद परिवार समाज गोरखाको संयोजकमा कृष्ण रेग्मी चयन भएका छन् । शनिबार त्यहाँ भएको एक कार्यक्रमबाट कृष्ण रेग्मीको संयोजकत्वमा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो । कार्यक्रममा नेकपा गोरखाका इन्चार्ज कपिल भट्ट, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन…

Read More
कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

कैलालीमा मोटरसाइकल ठक्करबाट बालकको मृत्यु

धनगढी : कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली जिल्लाको गोदावरी नगरपालिका स्याउलेमा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले ५ वर्षीय बालक…

Read More
युवा सङ्गठन नेपाल कपिलवस्तुको भेला सम्पन्न

युवा सङ्गठन नेपाल कपिलवस्तुको भेला सम्पन्न

शिवगढी : युवा सङ्गठन नेपाल कपिलवस्तुको शिवगढी गाउँ समितिको दोस्रो भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले संजय चौधरीको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति चयन गरेको छ । जसको उपाध्यक्ष शिवराज चौधरी, सचिव शेरबहादुर बिष्ट ‘अन्जन’, सह–सचिव नेत्र राना, कोषाध्यक्ष…

Read More
हुम्लाका गाउँहरु अभियानमय

हुम्लाका गाउँहरु अभियानमय

हुम्ला : नेपाल कम्युनिस्ट पार्टी हुम्ला अभियान सङ्गठन विस्तार अभियान लिएर गाउँगाउँमा पुगेको छ । पार्टीमाथि लागेको प्रतिबन्ध हटेपछि नेकपा सङ्गठन सुदृढ तथा विस्तार अभियान लिएर जनता माँझ पुगेको हो । हुम्ला जिल्लामा पार्टी र जनवर्गीय सङ्गठन गाउँगाउँ पुगेर सङ्गनहरु…

Read More
अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा प्याकुरेल

अखिल (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा प्याकुरेल

बर्दिया : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा हरिशंकर प्याकुरेल निर्वाचित भएका छन् । दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्ध हाम्रो आन्दोलन ! सुदृढ सङ्गठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २० औँ जिल्ला सम्मेलन !! भन्ने मुल…

Read More
नेकपा कञ्चनपुरको ब्रह्मदेवमा जनजागरण अभियान

नेकपा कञ्चनपुरको ब्रह्मदेवमा जनजागरण अभियान

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर समितिको आयोजनामा ब्रह्मदेवमा जनजागरण कार्यक्रम अन्तर्गत जनसभा सम्पन्न भएको छ । उक्त जनसभालाई नेकपा कञ्चनपुर इन्चार्ज रमेश नेपाली जीवनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै कञ्चनपुर जिल्ला इन्चार्ज जीवनले…

Read More
पोखरामा सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया

पोखरामा सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व विषयक अन्तरक्रिया

पोखरा : जनक्रान्तिका महान् सहिद परिवार संगठन, नेपाल केन्द्रीय समिति र राज्यद्वारा वेपत्ता योद्धा परिवार समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा ‘सहिद तथा वेपत्ता नागरिक र राज्यको दायित्व’ बिषयक अन्तरक्रिया पोखरामा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल…

Read More