अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा सङ्गठन विस्तार तिव्र

अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा सङ्गठन विस्तार तिव्र

कञ्चनपुर : आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै अखिल क्रान्तिकारीले आफ्ना गतिविधिलाई देशै भरी नै तिब बनाएको छ । यसै सिलसिलामा अखिल (क्रान्तिकारी) कञ्चनपुरले पनि सङ्गठन विस्तारको क्रम तिव्र बनाएको छ । यसैबीच क्रान्तिकारीको सेती–महाकालीले व्युरो संयोजक वीरेन्द्र शाह र…

Read More
ट्रेड युनियन महासंघको बैठक सम्पन्न

ट्रेड युनियन महासंघको बैठक सम्पन्न

झापा : नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, मेची–कोशी क्षेत्रीय समितिको बैठक झापाको दमकमा सम्पन्न भएको छ । बैठकमा पार्टीका मेची–कोसी व्युरो इन्चार्ज प्रकाश प्रमुख अतिथि थिए भने फ्रयाक्सन इन्चार्ज सुमनसिंह पौडेल अतिथि थिए…

Read More
अखिल (क्रान्तिकारी) उपत्यका विशेष ब्युरोकाे प्रशिक्षण सम्पन्न

अखिल (क्रान्तिकारी) उपत्यका विशेष ब्युरोकाे प्रशिक्षण सम्पन्न

काठमाडौँ : अखिल (क्रान्तिकारी) मध्य केन्द्रिय कमान्ड अन्तर्गत उपत्यका विशेष ब्युरो स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य, उपत्यका विशेष ब्युरो इन्चार्ज तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज चिरन पुन ‘मिलन’ र अखिल (क्रान्तिकारी)…

Read More
युवा सङ्गठन नेपाल दार्जुलाको जिल्ला सम्मेलन सम्पन्न

युवा सङ्गठन नेपाल दार्जुलाको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ :नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठन नेपाल दार्जुलाको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार भएको सम्मेलनले जीवन विष्टको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनमा युवा संगठन नेपाल, सेतीमहाकाली ब्युरो संयोजक श्याम भट्ट प्रमुख…

Read More
रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

रोल्पाको इरिवाङमा नेकपाको बैठक तथा प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासविच विप्लवको गाउँ रोल्पाको इरिवाङमा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । गाउँ समिति सेक्रेटरी हरिको अध्यक्षता तथा संचालनमा भएको कार्यक्रममा नेकपा रोल्पा ईन्चार्ज दिनेश बिक्रम चन्द प्रमुख अतिथि थिए भने पूर्व ईन्चार्ज सन्तोष…

Read More
धनुषाको सुकुमवासी वस्तीमा नेकपा

धनुषाको सुकुमवासी वस्तीमा नेकपा

धनुषा : नेपाल कम्युनिस्ट पार्टी धनुषाले जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा – ५, सेलारको सुकुम्बासी बस्तीमा एक कार्यक्रम गरेको छ । कार्यक्रमलाइ सम्बाेधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष देवनारायण शाहले सुकुम्बासीको सम्पूर्ण समस्याको समाधान वैज्ञानिक…

Read More
सुदूरका चुरे क्षेत्रमा डढेलो : सरोकार वाला निकाय मुख दर्शक

सुदूरका चुरे क्षेत्रमा डढेलो : सरोकार वाला निकाय मुख दर्शक

धनगढी : सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्राय यो समयावधिमा वन डढेलोको प्रकोप देशै भर अत्याधिक बढ्ने गरेको छ । यसैगरी सुदूर–पश्चिमका वनहरूमा डढेलोले हरियो वन नेपालको धन भन्ने भनाईलाई गिज्याउने दृश्य देखिन थालेका छन्…

Read More
गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

गोदावरी नगर समितिद्वारा दलित मुक्ति मोर्चाको भेला सम्पन्न

धनगढी : दलित मुक्ति मोर्चा, नेपाल गोदावरी नगर समितिको भेला सम्पन्न भएको छ । दलित मुक्ति मोर्चा, नेपालका गोदावरी नगर संयोजक गोरख सुनारको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि दलित मुक्ति मोर्चा नेपालका कैलाली संयोजक भानु परियार रहेका थिए भने विशिष्ट…

Read More
गुल्मीमा अखिल (क्रान्तिकारी) को प्रशिक्षण सम्पन्न

गुल्मीमा अखिल (क्रान्तिकारी) को प्रशिक्षण सम्पन्न

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) गुल्मीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेसुङा नगर कमिटीको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई नेकपाका नेता बसन्त गैरे र अखिल (क्रान्तिकारी) गुल्मीका अध्यक्ष विकल्प खत्रीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा…

Read More
युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

युवा संगठनले गर्यो लम्कीचुहा नगर भेला

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल कैलालीले लम्कीचुहा नगर भेला सम्पन्न गरेको छ । संगमको नेतृत्वमा २५ सदस्यीय नगर समिति गठन गर्दै नगर भेला सम्पन्न गरेको हो । नगर भेलामा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो…

Read More