अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा सङ्गठन विस्तार तिव्र

अखिल (क्रान्तिकारी)द्वारा कञ्चनपुरमा सङ्गठन विस्तार तिव्र

कञ्चनपुर : आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गर्दै अखिल क्रान्तिकारीले आफ्ना गतिविधिलाई देशै भरी नै तिब बनाएको छ । यसै सिलसिलामा अखिल (क्रान्तिकारी) कञ्चनपुरले पनि सङ्गठन विस्तारको क्रम तिव्र बनाएको छ ।

यसैबीच क्रान्तिकारीको सेती–महाकालीले व्युरो संयोजक वीरेन्द्र शाह र जिल्लाका पदाधिकारी लगायत सदस्यहरुको सहभागितामा सङ्गठन विस्तारलाई तिब्र बनाएको छ । आइतबार महेन्द्रगरको शान्ति निकेतन विद्यालय ३ सदस्यीय कक्षा इकाई समिति गठन गरिएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक ललित एस.के.ले जानकारी दिएका छन् ।

यस्तै कञ्चनपुरको महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा अखिल (क्रान्तिकारी) ले जनक पन्तको नेतृत्वमा ११ सदस्यीय मूल इकाई समिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :