लुम्बिनी ब्युरोमा राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तिव्र

लुम्बिनी ब्युरोमा राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार तिव्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल लुम्बिनी ब्युरोले ब्युरो भित्रका सबै जिल्लाहरूमा वालपेन्टिङ नाराहरू लेखेको छ । संगठनको चौठो राष्ट्रिय सम्मेलनको प्रचार–प्रसार स्वरुप ब्युरोका रूपन्देही, कपिलवस्तु नवलपुर, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न सार्वजनिक स्थलका भित्ताहरूमा…

Read More
राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको वैठक सम्पन्न

राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको वैठक सम्पन्न

काठमाडौँ : राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण वैठक यहि चैत २५ गते बुधबार काठमाडौँमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्युरो इन्चार्ज मिलनको प्रमुख आतिथित्यतामा सञ्चालन भएको वैठकले उद्योग व्यवसाय क्षेत्रमा…

Read More
चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

चालक नहुँदा थन्कियो एम्बुलेन्स, बिरामीले सेवा पाएनन्

अछाम : चालक नहुँदा जिल्ला अस्पताल अछामको एम्बुलेन्स थन्किएको छ । सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्स विगत ३ महिनादेखि चालक नहुँदा थन्किएको हो । सुदूर–पश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गम्भीर प्रकृतिका बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो होस् भनेर…

Read More
पशुपति बहुमुखी क्याम्पस चाबहिलमा इकाई सम्मेलन

पशुपति बहुमुखी क्याम्पस चाबहिलमा इकाई सम्मेलन

काठमाडौँ : पशुपति बहुमुखी क्याम्पस चाबहिलमा सुबास महतको नेतृत्वमा ३७ सदस्यीय मूल इकाई समिति गठन भएको छ । अध्यक्षमा सुबास महत, उपाध्यक्ष बजिरसिंह ढोली, सचिव सुरज ढुंगाना, सह–सचिव अजित भेटुवाल र कोषाध्यक्ष अनु गुरुङ रहेका छन् । “दलाल पुँजीवाद र…

Read More
अखिल (क्रान्तिकारी) मकवानपुरको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरको सम्मेलन सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले ‘शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण, भ्रष्टीकरण र माफियाकरणका विरुद्ध हाम्रो आन्दोलन ! संगठन सुदृढ र एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि २३ औँ मकवानपुर जिल्ला सम्मेलन !!’ भन्ने नारासहित हेटौडामा…

Read More
दैलेखको बेसतडामा जनसभा सम्पन्न

दैलेखको बेसतडामा जनसभा सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ । यसैबीच नेकपाले भगवतीमाई गाउँपालिकाको बेसतडा बजारमा जनसभा सम्पन्न गरेको छ । जनसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले सरकारले सहमति अनुसार आफ्नो पार्टीका नेताकार्यकर्ता रिहाईमा…

Read More
वेपत्ता योद्धा र घाइतेहरूको अभिभावकत्व हामी लिन्छौँ : बुढामगर

वेपत्ता योद्धा र घाइतेहरूको अभिभावकत्व हामी लिन्छौँ : बुढामगर

चितवन : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगरले जनयुद्ध र जनआन्दोलनका क्रममा सहिद भएका, वेपत्ता पारिएका योद्धाको परिवार र घाइते योद्धाहरूको अभिभावकत्व आफ्नो पार्टीले लिने बताएका छन् । बुधबार चितवन जिल्लाको जिल्ला विकास समितिको हलमा जनजक्रान्तिका महान् सहिद परिवार…

Read More
नेकपा दैलेखद्वारा माथिल्लो डुङ्गेश्वर बजारमा जनसभा

नेकपा दैलेखद्वारा माथिल्लो डुङ्गेश्वर बजारमा जनसभा

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले मङ्गलबार डुङ्गेश्वर गाँउपालिकाको माथिल्लो डुङ्गेश्वर बजारमा जनसभा सम्पन्न गरेको छ । जनसभामा प्रमुख अथिति नेपाल कम्युनिस्ट पार्टी दैलेखका इन्चार्ज दिपेन्द्रले अहिलेको व्यवस्था दलाल संसदीय व्यवस्था भएकाले यो व्यवस्थाले जनतालाई शान्ति, समृद्धि, स्थायित्व दिन नसक्ने…

Read More
अखिल (क्रान्तिकारी) पाल्पाद्वारा संगठन विस्तारमा तिव्रता

अखिल (क्रान्तिकारी) पाल्पाद्वारा संगठन विस्तारमा तिव्रता

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाले संगठन विस्तारलाई तिब्रता दिएको छ । सहिद बहुमुखी क्याम्पसमा प्रथम वर्ष शिक्षा संकायमा बिपिन गैरेको अध्यक्षतामा १९ सदस्यीय र प्रथम वर्ष व्यवस्थापन संकायमा बिष्णु खत्रीको अध्यक्षतामा १३ सदस्यीय कक्षा कमिटी निर्माण…

Read More
अखिल (क्रान्तिकारी) गुल्मीले प्रधानाध्यापकलाई बुझायो मागपत्र

अखिल (क्रान्तिकारी) गुल्मीले प्रधानाध्यापकलाई बुझायो मागपत्र

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीमा श्री महेन्द्र नमुना माविको मुल इकाई कमिटीले प्रधानाध्यापकलाई विभिन्न बाहानामा लिएको शुल्क फिर्ता गर्न मागपत्र बुझाएको छ । बुधबार मुल इकाई कमिटी गुल्मीका संयोजक राज खड्काले उक्त मागपत्र बुझाएका हुन्…

Read More