राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको वैठक सम्पन्न

राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको वैठक सम्पन्न

काठमाडौँ : राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण वैठक यहि चैत २५ गते बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका विशेष व्युरो इन्चार्ज मिलनको प्रमुख आतिथित्यतामा सञ्चालन भएको वैठकले उद्योग व्यवसाय क्षेत्रमा भएका समस्या तथा त्यसको निराकरणको लागि महासंघले खेल्नुपर्ने भुमिका, संगठन निर्माण तथा परिचालन सम्बन्धी महत्वपूर्ण निर्णय गर्नुको साथै वैज्ञानिक समाजवादी राज्य व्यवस्थामा उद्योगी व्यवसायीहरूको भुमिका सम्बन्धी प्रशिक्षण समेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :